Nepal BBC
Monday, September 21, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

महेश सिंह by महेश सिंह
२०८० असार २४, आईतवार ०१:०६
ऐतिहासिक फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा सौगात मल्ल

Loading

काठमाडौं । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन् । निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी रहेको बताए । तर मल्ललाई शीर्ष भूमिकामा अनुबन्ध गरेको उनले जानकारी दिए ।

इतिहासविद्हरूसँग छलफल गरेर तथ्यहरू तयार पारिएकाले फिल्म काल्पनिक नहुने उनको भनाइ छ । काठमाडौं र चितवनमा फिल्मको छायांकन हुने उनले जानकारी दिए । प्रमुख महिला पात्रमा भने अभिनेत्री नम्रता श्रेष्ठको चर्चा छ । यसअघि ‘नालापानी’ निर्माण गरिसकेका अधिकारीले त्यसमा भएका कमिकमजोरीलाई सुधार गर्दै ‘कोतपर्व’लाई उत्कृष्ट बनाउने जानकारी दिए ।

फिल्म नेपालीसहित हिन्दी र चिनियाँ भाषामा पनि ल्याइने उनले बताए । चिनियाँ वितरकसँग पनि चीनमा रिलिज गर्नेबारे छलफल भइरहेको अधिकारीले जानकारी दिए । फिल्मको पोस्ट प्रोडक्सन मुम्बईको स्टुडियोमा गर्ने तयारी छ । विक्रम सम्वत १९०३ असोज २ गते भएको कोतपर्वपछि जंगबहादुर राणा शक्तिमा आएका थिए । त्यसपछि १०४ वर्षसम्म नेपालमा जहाँनिया राणाशासन चलेको थियो ।

रिमेश अधिकारी फिल्म्स प्रोडक्सन प्रालि र श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । आरसी शर्मा र शारदा खड्का अर्याल निर्माता रहेको फिल्मको पटकथा महेश दवाडीको छ । फिल्मको सहनिर्मातामा राजेन्द्र ढकाल र राजाराम सुवाल छन् भने कार्यकारी निर्मातामा शिव चन्द्र छन् ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० असार २४, आईतवार ०१:०६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० असार २४, आईतवार ०१:०६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० असार २४, आईतवार ०१:०६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० असार २४, आईतवार ०१:०६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० असार २४, आईतवार ०१:०६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० असार २४, आईतवार ०१:०६
Next Post
काठमाडौं वल्र्ड स्कुलले दियो एसइई दिएर बसेका विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ

काठमाडौं वल्र्ड स्कुलले दियो एसइई दिएर बसेका विद्यार्थीलाई निःशुल्क एजुकेशनल काउन्सिलिङ

महभीर चटानमा आरोहण रुट वनाउन सुरु

महभीर चटानमा आरोहण रुट वनाउन सुरु

मुखिया परिवारले पाए १३ लाख मृत्यु दाबी भुक्तानी

मुखिया परिवारले पाए १३ लाख मृत्यु दाबी भुक्तानी

Discussion about this post

ताजा समाचार

लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

२०८० असार २४, आईतवार ०१:०६
भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०८० असार २४, आईतवार ०१:०६
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०८० असार २४, आईतवार ०१:०६
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०८० असार २४, आईतवार ०१:०६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.