Nepal BBC
Sunday, March 1, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा मर्यादित

महेश सिंह by महेश सिंह
२०८० बैशाख २६, मंगलवार १६:४९
लहानमा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा मर्यादित

Loading

महेश सिंह सिरहा लहान २६ बैशाख – देश भरी एकै साथ सुरु भएको कक्षा १२ को परिक्षा मंगलवार संचालनमा आएको छ।परिक्षा नियन्त्रण कार्यालयले निर्देशन अनुसार परिक्षालाई अनुसासित र मर्यादित तरिकाले परिक्षा संचालन गर्न निर्देश दिएका छन्।

जिल्ला शिक्षा अधिकारी राम बृक्ष महतोका अनुसार परिक्षालाई पुर्ण रूपमा मर्यादित बनाउन निर्देशन दिएका हुन्।
गुणस्तरीय शिक्षालाई प्रत्याभूति गरी शिक्षालाई गुणस्तर्ता ल्याउनका लागी परिक्षा मर्यादित गरेका छन्।

ल.ल.कु माध्यमिक बिधालय र ब्रमाहन गोर्छाडि माध्यमिक बिधालय,श्री जनता उच्च माध्यमिक बिधालय छरापट्टी, श्री जनता माध्यामिक बिधालय बस्तीपुरमा,पडरिया माध्यमिकमा पुर्ण रूपमा शान्त मर्यादित वातावरणमा अङ्ग्रेजी विषयका परिक्षा सम्पन्न भएका छन्।

परिक्षालाई अझै मर्यादित बनाउन लहानका प्रमुख महेश प्रसाद चौधरी उप प्रमुख राम चलितर महतो शिक्षा शखाका कर्मचारीहरु समेत अनुगमन गरेका छन्।परिक्षालाई चिट चोरी बाट मुक्त गर्न र अनुसासित बनाउन निर्देशन दिएका हुन्।
परिक्षालाई मर्यादित बनाउन नेपाल प्रहरी शस्त्र प्रहरी परिचालित भएका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० बैशाख २६, मंगलवार १६:४९
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

Next Post
लहानमा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा मर्यादित

लहानमा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा मर्यादित

सुखीपुरमा लघुबित विरुद्ध आन्दोलन कर्मचारीहरुमा भाग्दौड

राजनीतिको उच्च ओहदामा  सकृय रहेका यादवलाई धनगढीमाई नगरपालिकामा का.स. को जागिर

Discussion about this post

ताजा समाचार

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८० बैशाख २६, मंगलवार १६:४९
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८० बैशाख २६, मंगलवार १६:४९
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

२०८० बैशाख २६, मंगलवार १६:४९
जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

२०८० बैशाख २६, मंगलवार १६:४९
सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

२०८० बैशाख २६, मंगलवार १६:४९
जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

२०८० बैशाख २६, मंगलवार १६:४९
लोकतन्त्र,सुशासन र दिगो विकास मुख्य एजेन्डा : नेता राम चन्द्र यादव

नवराजपुर १ मा घरदैलोमै पार्टी प्रवेश कार्यक्रम, कांग्रेस पक्षमा बढ्दो जनसमर्थन

सखुवानान्कारकट्टी–१ भौउरमा रामसुन्दर चौधरीको चुनावी सभा

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.