Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुखीपुरमा लघुबित विरुद्ध आन्दोलन कर्मचारीहरुमा भाग्दौड

महेश सिंह by महेश सिंह
२०८० बैशाख २७, बुधबार १६:०९
सुखीपुरमा लघुबित विरुद्ध आन्दोलन कर्मचारीहरुमा भाग्दौड

Loading

महेश सिंह सिरहा लहान २७ बैशाख – सिरहाको सुखिपुर नगरपालिकामा लघुबित विरुद्ध आन्दोलन गरेका भएका छन् । लघुबितबाट बर्शौ बर्षदेखी पीडित रहेका महिला पुरुषहरुले आन्दोलन गरेका छन्।महदेवाबाट सुरु गरेको आन्दोलन सुखिपुर नगरपालिका भित्र रहेका आधा दर्जन भन्दा बढी लघुबितको कार्यालय तलाबन्दी गरेका छन्।

आन्दोलन कारीहरुलाई हेर्दा लघुबित संस्थाबलाहरुले अफिस छाडेर भगाभग भएको थियोे।सिरहामा लघुबित विरुद्धको आन्दोलन उत्कर्शमा पुगेका छन्।

नेपाल सरकार संग नवसामन्तीको रूपमा स्थापित लघुबितीय संस्था खारेज गर,संस्थाद्वारा लगाएको सामुहिक ऋण मिनाहा गर,आम बिपन्न गरिब किसान लाई नि:शुल्क ऋण प्रदान गर,आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यवस्था गर,समाजबादी अर्थतन्त्र बिकास गर लगायतका ५ सुत्रीय माग राखी आन्दोलन सुरु गरेका छन्।

लघुबित विरुद्धको आन्दोलनमा करिब ६०० सय सिरहा सप्तरीका पीडित महिला पुरुषहरूले आन्दोलनमा सहभागी भएका थिए।लघुबितीय संस्था विरुद्धको संघर्ष समिति अभियानको सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा कार्यक्रम सम्पन्न भएको हो।

आन्दोलनमा मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ सप्तरी जिल्ला अध्यक्ष अनिता चौधरी मधेस प्रदेश अभियानता अनिता चौधरी,सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, सरिता चौधरी,नेतृत्वकर्मी अभियनता धनिकलाल चौधरी पुनः महतो सरिता चौधरी, सुनिता बिश्वकर्मा मनतोरीया सहनी रमेश कुमार साह अंञ्जु चौधरी,नयाँ देवी साफी राधा कामत लगायतका करिब ६०० सय ब्यक्तिहरुको उपस्थिति रहेको आयोजकले समितिको अध्यक्ष अर्जुन बिश्वकर्माले जनाए।

सुखिपुर नगरपालिका भित्र रहेको एनआईसी लघुबित संस्था शृजन शिल लघुबित संस्था ,श्रमजीवी लघुबित, निर्धन उत्थान लघुबित बितिय संस्था ग्रामीण बिकास लघुबित,स्वस्तिक लघुबित तथा ऋणसहकारी संस्था लगायतका संस्थामा पीडित आन्दोलन कारी महिलाहरुले तलाबन्दी गरेका छन्।

पछिल्लो समय सिरहाको धनगढीमाई नगरपालिका भित्र रहेका नेशन लघुबित किसान लघुबित,सिभिल लघुबित सिर्जन शिल लघुबित,इन्फीनीटीभ लघुबित,जिबन बिकास लघुबितको कार्यालयमा तालाबन्दी गरेका छन्।आइतबार सुरु गरेको आन्दोलनबाट दर्जनौं लघुबितमा तालाबन्दी गरि धनगढीबजारमा कोण सभामा परिन्त गरेका अर्जुन बिश्वकर्माले बताए।

संघर्ष समितिका केन्द्रिय अध्यक्ष मणि राम गेवालीले संघीय राजधानी काठमाडौंबाट करिब १५ महिना अगाडि लघुबित विरुद्धको आन्दोलन सुरु गरेका अनिता चौधरी र मोहम्मद गुलजार मियाँले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख २७, बुधबार १६:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख २७, बुधबार १६:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २७, बुधबार १६:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २७, बुधबार १६:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २७, बुधबार १६:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २७, बुधबार १६:०९
Next Post
राजनीतिको उच्च ओहदामा  सकृय रहेका यादवलाई धनगढीमाई नगरपालिकामा का.स. को जागिर

राजनीतिको उच्च ओहदामा  सकृय रहेका यादवलाई धनगढीमाई नगरपालिकामा का.स. को जागिर

लहानमा सेफहाउस बनाउन ओरेक नेपालको जोड

लहानमा सेफहाउस बनाउन ओरेक नेपालको जोड

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

किशोरीलाई विद्यालयमा भर्ना तथा शैक्षिक सामाग्री वितरण

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८० बैशाख २७, बुधबार १६:०९
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८० बैशाख २७, बुधबार १६:०९
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८० बैशाख २७, बुधबार १६:०९
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८० बैशाख २७, बुधबार १६:०९
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८० बैशाख २७, बुधबार १६:०९
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८० बैशाख २७, बुधबार १६:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.