Nepal BBC
Thursday, January 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

महेश सिंह by महेश सिंह
२०८० बैशाख २६, मंगलवार ०१:२७
पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

Loading

महेश सिंह सिरहा लहान २६ बैशाख –पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाख भुक्तानीको सहारामा बाचेका छन्।सिरहाको सिरहा नगरपालिका वडा नम्बर ६ बसबिटाका बुबा बुधन महरा र आमा अनरागी महराकि कान्छो छोरा राज कुमार महरा करिब ४ महिना अगाडि वैदेशिक रोजगारीको लागी साउदी अरेबिया पुगेका थिए।

स्वदेशबाट बिदेश गएको ४ महिना नबित्दै पुनः स्वदेश फर्किएका थिए।समान्य घरायसी बिवादका कारण राज कुमार महराले २०७९-४-२८ गते आत्म हत्या गरेका थिए।मृतक महरा पछिल्लो समय ४ बर्ष बिदेश बसेर आएका हुन्।आर्थिक रूपमा पुर्ण रूपले सुकुम्बासी र भुमिहिन रहेको महरा ठुलो सपना बोकेर बिदेश प्लाईन भएको थियोे।

मृतक महाराको श्रीमती सीता महरा र २ दुई काखे बच्चा रहेका छन्।घर जोडने श्रीमानको मृत्यु भए पछी श्रीमती सीता महराकि बिचल्ली भएका छन्।दुई काखे बच्चालाई पालन पोषण गर्न कठिनियाई भएको श्रीमान गुमाएकी सिता महराले बताए।मृतक महराको श्रीमती सितालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतो पीडित महिला सितालाई क्रिया खर्च सहित पत्रकार महेश सिंह,कर्मचारी हेम नारायण सिंह र रोशन महतो को रोहबरमा माछापुच्छ्रे बैंक लहान ब्रान्चको १३ लाखको चेक हस्तान्तरण गरेका छन्।

श्रीमानको शोकमा परेका सितालाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रबन्धक उपेन्द्र नारायण महतोले १३ लाख सहयोग गरेर शोक भुलाएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८० बैशाख २६, मंगलवार ०१:२७
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

Next Post
पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

लहानमा कक्षा १२ को अंग्रेजी विषयको परिक्षा मर्यादित

Discussion about this post

ताजा समाचार

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

लहानमा राष्ट्रसेवक बचत तथा ऋण सहकारीको वार्षिक साधारण सभा तथा वनभोज सम्पन्न

२०८० बैशाख २६, मंगलवार ०१:२७
लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

लहान २२ मा सुगर,पेसर र मुटुरोगसम्बन्धी नि:शुल्क स्वास्थ्य शिबिर सम्पन्न

२०८० बैशाख २६, मंगलवार ०१:२७
जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

जलवायु परिवर्तनको चुनौती सामना गर्न बलान–बिहुलका कृषकलाई उन्नत कृषि तालिम

२०८० बैशाख २६, मंगलवार ०१:२७
पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

पत्रकार तथा सामाजिक अभियन्ता सन्तोष यादव पितृशोकमा

२०८० बैशाख २६, मंगलवार ०१:२७
लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

लहान सिटी जेसिजको २४औँ साधारणसभा सम्पन्न, बमचन्द्र चौधरी निर्विरोध अध्यक्ष चयन

२०८० बैशाख २६, मंगलवार ०१:२७
चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

चक्रेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक पुनर्मिलन, पूर्व शिक्षक सम्मानित

२०८० बैशाख २६, मंगलवार ०१:२७
समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

समाजवादी युवा संघ नेपालको पदाधिकारी बैठक केन्द्रीय अध्यक्ष मनिष यादवको अध्यक्षतामा सम्पन्न

२०८० बैशाख २६, मंगलवार ०१:२७
लहान–१५ मा सरसफाइ र शौचालय निर्माण अभियान 

मधेशमा बढ्दो शीतलहरबारे मधेशी आयोगद्वारा सरोकारवालासँग समन्वयात्मक छलफल

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.