Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

शोक भुलाउन प्रबन्धक महतोद्वारा १४ लाख भुक्तानी

महेश सिंह by महेश सिंह
२०८० बैशाख २२, शुक्रबार ०२:२९
शोक भुलाउन प्रबन्धक महतोद्वारा १४ लाख भुक्तानी

Loading

महेश सिंह सिरहा लहान २२ बैशाख – वैदेशिक रोजगारीमा ज्यान गुमाएका मृतक श्रीमतीले मृत्यु दाबी भुक्तानी पाएका छन्।सिरहाको नरहा गाउँपालिका वडा नम्बर १ देबिपुर बस्ने देब करण दासले करिब १ बर्ष अगाडि वैदेशिक रोजगारीको लागी साउदी अरेबिया पुगेका थिए।

घरबाट बिदेश गएको १ बर्ष नबितदै दासलाई हृदय पक्षघातको कारण २०७९ मंसिर ९ गते साउदी अरेबियामा मृत्यु भएको थियो।घरबाट ठुलो सपना बोकेर बिदेश गएका दास बाकसमा प्याक भएर स्वदेश फर्किएका छन्।
बुवा माधुरी दास र आमा जसोदेवी दासकी कोखबाट जन्मिएका थिए।

आर्थिक रुपले मध्यम बर्गिय किसानको छोरा रहेको दास वैदेशिक रोजगारीमा बिदेश प्लाईन भएको थियो।मृतक दासलाई ३ छोरा र श्रीमती रहेका छन्।दासको बिमा अभिलेख नम्बर FE1000257086 रहेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले बताए।

इन्स्योरेन्सका लहान प्रबन्धक उपेन्द्र नारायण महतोले मृतकको श्रीमती लिलम देवी दास र जेठो छोरा सुर्ज कुमार दास र पत्रकार महेश सिंह इन्स्योरेन्सका कर्मचारी हेम नारायण महतो,रोशन कुमार महतोको रोहवरमा लिलम देवी दासलाई क्रिया खर्च सहित १४ लाखको चेक हस्तान्तरण गरेका छन्।
देशमै सब भन्दा प्रहिलो सहज तरिकाले मृत्यु दाबी भुक्तानी दिने गरेको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी तर्फ आम जनता र सेवा ग्राहीको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी प्रती ध्यानाकर्षण भएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख २२, शुक्रबार ०२:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख २२, शुक्रबार ०२:२९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २२, शुक्रबार ०२:२९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २२, शुक्रबार ०२:२९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २२, शुक्रबार ०२:२९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २२, शुक्रबार ०२:२९
Next Post
जानकी पुस्तक पसलको लुट अभिभावकलाई छैन किताबमा छुट

जानकी पुस्तक पसलको लुट अभिभावकलाई छैन किताबमा छुट

लघुबित संस्था खारेजीको माग गर्दै धनगढीमा दर्जनौं लघुबित कार्यालयमा तालाबन्दी

लघुबित संस्था खारेजीको माग गर्दै धनगढीमा दर्जनौं लघुबित कार्यालयमा तालाबन्दी

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० बैशाख २२, शुक्रबार ०२:२९
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० बैशाख २२, शुक्रबार ०२:२९
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० बैशाख २२, शुक्रबार ०२:२९
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० बैशाख २२, शुक्रबार ०२:२९
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० बैशाख २२, शुक्रबार ०२:२९
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० बैशाख २२, शुक्रबार ०२:२९
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० बैशाख २२, शुक्रबार ०२:२९
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० बैशाख २२, शुक्रबार ०२:२९
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० बैशाख २२, शुक्रबार ०२:२९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.