Nepal BBC
Wednesday, June 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जानकी पुस्तक पसलको लुट अभिभावकलाई छैन किताबमा छुट

महेश सिंह by महेश सिंह
२०८० बैशाख २५, सोमबार ०१:०७
जानकी पुस्तक पसलको लुट अभिभावकलाई छैन किताबमा छुट

Loading

सिरहा – शिक्षा क्षेत्रमा उब्जेको बेथितिले गर्दा विद्यार्थी र अभिभावक चरम मारमा परेका छन् । पब्लिकेसन्स र विद्यालयको सिन्डिकेटका कारण उपभोक्ता ठगिने क्रम जारी रहेको छ । स्कुलद्वारा सेटिङ गरिएकै पुस्तक पसलबाट पुस्तक किन्नुपर्ने बाध्यात्मक परिस्थितिले अभिभावक चिन्तित रहेका छ।

सिराहाका ठुला मानिने विद्यालयले त झन अभिभावकलाई किताबको सुची दिएर आफ्नो सेटिङ भएको पसलमा मात्र किताब किन्न बाध्य पारिरहेकाछन् ।लाहानका एक अभिभावक भन्नुहुन्छ “विद्यालयलाई मासिक शुल्क, वार्षिक शुल्क, परिक्षा शुल्क, टाई, शर्ट, पैन्ट, जुता लगायतका रकम त तिरेकै छौं । भनेकै टेलरमा कपडा सिलाएकै छौं । वहाँहरुले भनेकै स्टुडियोमा कार्डको लागी चाहिने महगो फोटो खिचाएकै छौं तर हुदाहुदै किताबमा पनि वहाँहरुले सुटुक्क कमिसन खाईदिदा हामीलाई चिन्तित तुल्याएको छ । यो त सरासर बेईमानी हो ।’ अभिभावकको ढाड सेक्ने गरि २० देखि ३५ प्रतिशतसम्म कमिसन खानु र अभिभावकले छुट माग्दा किताब छैन भनेर प्रतिक्रिया दिनुले शिक्षा क्षेत्रमा अनियमितता रहेको देखाउछ ।

पत्रकारको एक टोली लाहान स्थित पशुपति आदर्श मावि गेटको पुर्व पट्टी रहेको जानकी पुस्तक पसलमा करिब ४:३० बजे रिपोर्टिङ गर्न जादा पसल संचालकले हामी कुनै प्रकारको छुट दिदैनौ, तपाईंहरु जे गर्नुस, समाचार लेख्नुस भनेर प्रतिक्रिया दिए । पसलका संचालक देबु राणा अनुपस्थित रहेको र आफुपनी जानकी पुस्तक पसलको बराबरको साहुजी हो भनेर दाबी गर्ने सिकेन्द्र यादवले पत्रकारहरू माथि उल्टै धाक धम्की देखाएका छन् । यादवले पत्रकार र पत्रकारीता माथि आक्षेप लगाउदै हामी छुट दिदैनौ, तपाईहरु जे गर्न सक्नुहुन्छ त्यो गर्नुस भन्दै हप्काएका थिए ।

लाहानका अर्का एक अभिभावक भन्नुहुन्छ ‘ निजी विद्यालय त झन बढी बढी कमिसन आउने किताब राख्छन् जसको कुनै गुणस्तर हुदैन । अभिभावक माथि सिन्डिकेट लगाउन छोडोस, हामी २० देखि २५ प्रतिशतमा किताब किन्न सक्छौ ।’

किताब पसलको मनोमानी र विद्यालय एकल प्रणालीको सामाजिक संजालमा व्यापक रुपमा आलोचना भईरहेको छ। भोगेन्द्र यादवले लेख्नुहुन्छ ‘यदि बिधालयले किताबको लिस्ट दियो भने कम्तिमा २०देखि २५ प्रतिशतमा अभिभावकले छुट पाउछन् । के गर्ने यो देशमा सवै ठुलाबडाहरु मिलेर सर्वसाधारण जनतालाइ लूटदैछ्न। स्थानीय सरकार मौन छन् किनकी स्थानीय सरकारका जनप्रतिनिधहरुलाइ हजारमा होइन लाखौमा अर्कै सेक्टरबाट आय आइरहेको छ।’

अर्का एक जना मनोज यादवले लेख्नुहुन्छ “अभिभावक प्रति स्थानीय सरकार उदासीन देखिन्छ । नगर भित्रका सबै संस्थागत विद्यालयहरुको पाठयपुस्तकमा एकरुपता ल्याउनुपर्छ । एउटा मात्र पसलबाट किन्न लगाउनु भनेको लोकतन्त्र को उपहास हुन जान्छ। सम्बन्धित सरोकारवाला ले यस्ता गतिविधिलाई निरुत्साहित गर्न कदम चाल्नुपर्ने हो।’

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २५, सोमबार ०१:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २५, सोमबार ०१:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २५, सोमबार ०१:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २५, सोमबार ०१:०७
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० बैशाख २५, सोमबार ०१:०७
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० बैशाख २५, सोमबार ०१:०७
Next Post
लघुबित संस्था खारेजीको माग गर्दै धनगढीमा दर्जनौं लघुबित कार्यालयमा तालाबन्दी

लघुबित संस्था खारेजीको माग गर्दै धनगढीमा दर्जनौं लघुबित कार्यालयमा तालाबन्दी

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २५, सोमबार ०१:०७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २५, सोमबार ०१:०७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २५, सोमबार ०१:०७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २५, सोमबार ०१:०७
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०८० बैशाख २५, सोमबार ०१:०७
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०८० बैशाख २५, सोमबार ०१:०७
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०८० बैशाख २५, सोमबार ०१:०७
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०८० बैशाख २५, सोमबार ०१:०७
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०८० बैशाख २५, सोमबार ०१:०७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.