Nepal BBC
Sunday, August 9, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लघुबित संस्था खारेजीको माग गर्दै धनगढीमा दर्जनौं लघुबित कार्यालयमा तालाबन्दी

महेश सिंह by महेश सिंह
२०८० बैशाख २५, सोमबार १५:१२
लघुबित संस्था खारेजीको माग गर्दै धनगढीमा दर्जनौं लघुबित कार्यालयमा तालाबन्दी

Loading

महेश सिंह सिरहा लहान २५ बैशाख – सिरहाको धनगढीमाई नगरपालिकामा लघुबित विरुद्ध आन्दोलन गरेका छन्। लघुबितबाट बर्शौ बर्षदेखी पीडित रहेका महिला पुरुषहरुले आन्दोलन थालेका छन्।जिरोमाईलबाट सुरु भएको शान्तिपुर्ण आन्दोलन पालिका तताएका थिए।

नेपाल सरकार संग नवसामन्तीको रूपमा स्थापित लघुबितीय संस्था खारेज गर,संस्थाद्वारा लगाएको सामुहिक ऋण मिनाहा गर,आम बिपन्न गरिब किसान लाई नि:शुल्क ऋण प्रदान गर,आवश्यकता र क्षमतामा आधारित काम र दामको ब्यवस्था गर,समाजबादी अर्थतन्त्र बिकास गर लगायतका ५ सुत्रीय माग राखी आन्दोलन सुरु गरेका छन्।

लघुबित विरुद्धको आन्दोलनमा करिब ५०० पाँच सय सिरहा सप्तरीका पीडित महिला पुरुषहरूले आन्दोलनमा सहभागी भएका थिए।लघुबितीय संस्था विरुद्धको संघर्ष समिति अभियानको सिरहा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सुरु भएको आन्दोलनमा मधेस प्रदेश सल्लाहकार गुलजार मियाँ सप्तरी, मधेस प्रदेश अभियानता अनिता चौधरी सप्तरी,सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगत, सरिता चौधरी अनिता चौधरी लगायतका करिब ५ ब्यक्तिहरुको उपस्थिति रहेको आयोजकले जनाए।

धनगढीमाई नगरपालिका भित्र रहेका नेशन लघुबित किसान लघुबित,सिभिल लघुबित सिर्जन शिल लघुबित,इन्फीनीटीभ लघुबित,जिबन बिकास लघुबितको कार्यालयमा तालाबन्दी गरेका छन्।आइतबार सुरु गरेको आन्दोलनबाट दर्जनौं लघुबितमा तालाबन्दी गरि धनगढीबजारमा कोण सभामा परिन्त गरेका अर्जुन बिश्वकर्माले बताए।

संघर्ष समितिका केन्द्रिय अध्यक्ष मणि राम गेवालीले संघीय राजधानी काठमाडौंबाट करिब १५ महिना अगाडि लघुबित विरुद्धको आन्दोलन सुरु गरेका अनिता चौधरी र मोहम्मद गुलजार मियाँले जानकारी दिनु भयो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८० बैशाख २५, सोमबार १५:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८० बैशाख २५, सोमबार १५:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८० बैशाख २५, सोमबार १५:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८० बैशाख २५, सोमबार १५:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८० बैशाख २५, सोमबार १५:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८० बैशाख २५, सोमबार १५:१२
Next Post
पिपन्न परिवारलाई दैबले चिरेको मन १३ लाखको सहारा

Discussion about this post

ताजा समाचार

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०८० बैशाख २५, सोमबार १५:१२
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०८० बैशाख २५, सोमबार १५:१२
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०८० बैशाख २५, सोमबार १५:१२
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०८० बैशाख २५, सोमबार १५:१२
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०८० बैशाख २५, सोमबार १५:१२
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०८० बैशाख २५, सोमबार १५:१२
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०८० बैशाख २५, सोमबार १५:१२
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०८० बैशाख २५, सोमबार १५:१२
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०८० बैशाख २५, सोमबार १५:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.