Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, July 16, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

महेश सिंह by महेश सिंह
२०७९ चैत्र १४, मंगलवार ०९:२६
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

Loading

सिरहा, १४ चैत। सिरहाको गोलबजार नगरपालिका मेयर श्याम कुमार श्रेष्ठमाथि मोविल छ्यापेको आरोपमा एक जना पक्राउ परेको छ। प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै वेला सँगै आएका आर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोविल छ्यापेका हो।

मेयर श्रेष्ठ काम विशेषले सिरहा सदरमुकाम जान गाडी चढ्ने बेलामा एउटाले कागज देखाएको र अर्कोले मोविल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डले बताए। उनले भने, ‘मेयर गाडीमा चड्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडी भित्र पसेकोमात्र के थिएँ, त्यतिकैमा मैले सिसामा पानी आएजस्तो लागेको देखेर हत्तपत्त उत्रिएर, एकजनालाई समाएँ अर्को भने भाग्न सफल भयो।’

मोविल छ्याप्नेहरुले नेपाल कम्यूनिष्ट पार्टी (वहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ। पक्राउ पर्नेमा सिरहाकै नरहा गाउँ पालिका १ का साविसरण महरा रहेको बताईको छ। प्रहरीले भने खटनाको पुष्टि गरेपनि विवरणहरु आउन बाँकी रहेको जनाए।

पक्राउ परेका महरालाई गोलबजार नगरपालिकाको प्रशाकिय अधिकृतको कार्यकक्षमा प्रहरी नियन्त्रमा राखिएको छ। कार्यकर्ताको भिडभाड रहेकाले प्रहरीले कार्यालय लान सकिरहेको छैन।

उनीहरुले छरेको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठलाई लगुवित्त मार्फत गरिव जनतालाई उठिवास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा एक करोट ५२ लाख ब्रम्हलुट गरेको कारण जनकार्वाही गरको उल्लेख गरिएको छ।

पर्चामा फर्जि कागज बनाई गोलबजार १ मुक्सार बाटोको ६२ लाख हिनामिना गरेको, अवैधानीक तरिकाले नदिको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र हाम्रा नेता कार्यकता विरुद्ध सुराकी गरेकोले जनकार्वाही गरेको उल्लेख गरेको छ।

जिल्लमा जनप्रतिनिधीमाथि मोविल छ्यापेको पहिलो घटना हो।

महेश सिंह

महेश सिंह

Related Posts

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०७९ चैत्र १४, मंगलवार ०९:२६
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ चैत्र १४, मंगलवार ०९:२६
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र १४, मंगलवार ०९:२६
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ चैत्र १४, मंगलवार ०९:२६
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ चैत्र १४, मंगलवार ०९:२६
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ चैत्र १४, मंगलवार ०९:२६
Next Post
अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

घरबाटै लगेर युवाको हत्या जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

घरबाटै लगेर युवाको हत्या जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

लहान ७ का वाडा अध्यक्ष शर्मा सरकारी सम्प्ती गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

लहान ७ का वाडा अध्यक्ष शर्मा सरकारी सम्प्ती गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

Discussion about this post

ताजा समाचार

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०७९ चैत्र १४, मंगलवार ०९:२६
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ चैत्र १४, मंगलवार ०९:२६
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र १४, मंगलवार ०९:२६
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०७९ चैत्र १४, मंगलवार ०९:२६
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ चैत्र १४, मंगलवार ०९:२६
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ चैत्र १४, मंगलवार ०९:२६
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

२०७९ चैत्र १४, मंगलवार ०९:२६
लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

२०७९ चैत्र १४, मंगलवार ०९:२६
लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

२०७९ चैत्र १४, मंगलवार ०९:२६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.