Nepal BBC
Monday, June 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

त्रि.वि.को स्ववियु निर्वाचन मिति

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र १५, बुधबार ०६:४६
अनेरास्ववियुका दिवस सापकोटाको मुद्दाले नेपाल कमर्स क्याम्पदमा स्वबियु निर्वाचनको बाटो खुल्ला

Loading

काठमाडौं । मिति २०७९ चैत ५ गते हुने भनिएको त्रि.वि.को स्ववियु निर्वाचन स्थगित गरेर चैत्र ११ गते सारिएको थियो । नेपाल कमर्श क्यापस मिनभवनका ११ गते चैत्रका दिन स्ववियु निर्वाचनमा मतदान गर्नका लागि विद्यार्थि उपस्थित भएका थिए । विद्यार्थि संगठनको साँठगाँठमा प्रहरी प्रशासनले क्यापसको मूल गेट थुनेर कम्र्श क्यापसका विद्यार्थीहरुलाई क्यापस प्रवेश गर्न बञ्चित गरिएको थियो । उक्त दिन प्रहरी प्रशासनको साँठगाँठ र दमनकारी व्यवहारका कारण उक्त दिनको मतदान समेत विथोलिएको थियो । सो दिन प्रहरीहरुले राजकीय शक्ति प्रदर्शन गर्दै मतदाता विद्यार्थिहरुमाथि लाठी चार्ज समेत गरेको थियो । नेकपा एमाले विकटवर्ती अनेरास्ववियुका विद्यार्थी निर्वाचनमा विजयी हुने विश्चित भएपछि ८ दलीय गठबन्धनका विद्यार्थीहरुले प्रहरीको सहयोगमा नेपाल कमर्श क्यापस मिनभवनको स्ववियु निर्वाचन भाँडेकाले विद्यार्थीहरुका हकहित र न्याय खाज्दै अनेरास्ववियु प्यानलको सचिव पदका उम्मेदवार दिवस सापकोटा न्याय खोज्दै निवेदन दर्ता गराउन उच्च अदालत पाटन पुगेका हुन । विगत लामोसमय देखि चुनाव हुन नसकेर विद्यार्थिको हक हित कुन्ठित भएकाले यथाशक्त चाँडो निर्वाचन अपरिहार्य रहेको छ । विद्यार्थी नेता दिवस सापकोटाले नेपाल कमर्श क्यमपस मिनभवनका क्यामपस प्रशासन निर्वाचन अधिकृत लगायत निर्वचन समिति त्रि.वि. उपकुलपतिको कार्यालय, किर्तिपुर र त्रि.वि. विद्यार्थि कल्याण तथा खेलकुद निर्देशनालय, कीर्तिपुर विरुधमा उच्चअदालत पाटनमा मुद्दा दायर गरेको छ । चैत्र १४ गते दर्ता गरिएको उक्त मुद्दाको बहस सुनुवाई भएर उच्च अदालत पाटनबा उत्प्रेषण परमादेश समेत जारी भएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र १५, बुधबार ०६:४६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र १५, बुधबार ०६:४६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र १५, बुधबार ०६:४६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र १५, बुधबार ०६:४६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र १५, बुधबार ०६:४६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र १५, बुधबार ०६:४६
Next Post
घरबाटै लगेर युवाको हत्या जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

घरबाटै लगेर युवाको हत्या जाहेरी लिन मानेन्न कंचनपुर प्रहरी पीडितको आरोप

लहान ७ का वाडा अध्यक्ष शर्मा सरकारी सम्प्ती गैरकानुनी रुपमा बेचेको स्थानीयको आरोप

Discussion about this post

ताजा समाचार

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ चैत्र १५, बुधबार ०६:४६
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ चैत्र १५, बुधबार ०६:४६
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ चैत्र १५, बुधबार ०६:४६
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ चैत्र १५, बुधबार ०६:४६
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ चैत्र १५, बुधबार ०६:४६
भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

भूमिहीन दलित तथा सुकुम्बासीको अधिकार सुनिश्चित गर्न सिरहामा पत्रकार सम्मेलन

२०७९ चैत्र १५, बुधबार ०६:४६
दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

दाइजो र बालविवाह विरुद्ध भगवानपुरमा सडक नाटक

२०७९ चैत्र १५, बुधबार ०६:४६
भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

भगवानपुरमा १५ दिने मुढा बनाउने सीपमूलक तालिम सम्पन्न, १६ महिला लाभान्वित

२०७९ चैत्र १५, बुधबार ०६:४६
सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

सखुवानान्कारकट्टीमा जलवायुमैत्री कृषि अभ्यासबारे अन्तरक्रिया, किसानहरूलाई सचेत बनाउने प्रयास

२०७९ चैत्र १५, बुधबार ०६:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.