Nepal BBC
Sunday, August 2, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

किस्ता बुझ्न गएका ऋण अधिकृत माथी कुटपिट : दोषीलाई कार्वाहीको माग

महेश सिंह by महेश सिंह
२०७९ चैत्र १३, सोमबार ०५:०३
किस्ता बुझ्न गएका ऋण अधिकृत माथी कुटपिट : दोषीलाई कार्वाहीको माग

Loading

महेश सिंह सिरहा लहान १३चैत – लहान नगरपालिका वाडा नम्बर ३ स्थित संचालनमा रहेको हाम्रो कृषि सहकारी संस्थाका ऋण अधिकृत प्रमोद कुमार महतो माथी कुटपिट भएको छ्।लहान ३ घर भएका राम उदगार कामैतले घरायसी प्रयोजनको लागी २०७८/९/२५ गते सहकारीबाट ४७६७८ रकम ऋण लिएका थिए। उनले कर्जा लिएको महिना देखि सम्म कुनै किस्ता निरन्तर चुकता नगरेको संस्थाको प्रबन्धक ललित नारायण महतोले बताए।

किस्ता लिन घर पुग्दा ऋण अधिकृत प्रमुख कुमार महतो माथी कुटपिट गरेको हो।ऋणीबाट बाकी असुली गर्नु पर्ने रकम रू.३९६३८ रहेका छन्।किस्ता लिन घर पुग्दा समयमा किस्ता नतिर्ने गरेको प्रबन्धकको आरोप रहेका छन्।
ऋण असुली गर्न गरेका महतो माथि कुटपिट गर्ने दोषी माथी कानुनी कार्बाहीको माग गरेका छन्।

सहकारी डिभिजन कार्यालय उदयपुरबाट २०६०/०२/२९ गतेको समयमा हाम्रो कृषि सहकारी संस्था लिमिटेड सहकारी ऐन २०४८ बमोजिम दर्ता भइ बितिय कारोबार संचालन गर्दै आएका छन्। सहकारीको कर्मचारी माथी अराजक गतिविधि गर्दै गयो भने तत्वहरुलाई मनोबल बढदै जाने बताए।भाबी दिनहरुमा संस्थामा कार्यरत कर्मचारीहरुलाई जोखिम रहेको बताए । संस्थाले प्रेस बिज्ञपति जारी गर्दै अमानवीय ब्यवहार अराजक गतिविधि हुन् सक्ने जोखिम रहेको छ।

निन्दनीय कार्य गरेको घटना प्रति कार्यमा संगलन राम उदगार कामैतलाई कानूनी बमोजिम कार्बाहीको माग गर्दै बिज्ञप्ती जारी गरेका हुन्।कामैत पछिल्लो समय लागू औषध मुद्दामा पटक पटक धुना परेका छन्। कानुनी कार्बाहीको लागी ईलाका प्रहरी कार्यालय लहानमा उजुरी समेत दिएका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र १३, सोमबार ०५:०३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र १३, सोमबार ०५:०३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र १३, सोमबार ०५:०३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र १३, सोमबार ०५:०३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र १३, सोमबार ०५:०३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र १३, सोमबार ०५:०३
Next Post
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

सिरहामा ट्राफिक प्रहरीको प्रमुखमा प्रहरी निरीक्षक बस्ने

सिरहामा ट्राफिक प्रहरीको प्रमुखमा प्रहरी निरीक्षक बस्ने

यातायात सवारी चालकका प्रमुख गौतम मालामाल, नियमनकारी निकाय मौन

यातायात सवारी चालकका प्रमुख गौतम मालामाल, नियमनकारी निकाय मौन

Discussion about this post

ताजा समाचार

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ चैत्र १३, सोमबार ०५:०३
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ चैत्र १३, सोमबार ०५:०३
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ चैत्र १३, सोमबार ०५:०३
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ चैत्र १३, सोमबार ०५:०३
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ चैत्र १३, सोमबार ०५:०३
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ चैत्र १३, सोमबार ०५:०३
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ चैत्र १३, सोमबार ०५:०३
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ चैत्र १३, सोमबार ०५:०३
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ चैत्र १३, सोमबार ०५:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.