महेश सिंह सिरहा लहान १३चैत – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानमा ट्राफिक प्रमुखको जिम्मेवारी प्रहरी निरीक्षक मीन बहादुर बस्नेले पाएका छन्। करिब एक हप्ता अगाडी उनले सिरहा ट्राफिक प्रमुखका जिम्मेवारी पाएका हुन् ।
सोमबार सिरहाका पत्रकारहरु संग बृहत परिचयात्मक कार्यक्रम राखेका छन्।सिरहाका विभिन्न ठाँउका बारेमा चर्चा गर्दै।पत्रकारहरुसंग रहेका गुनासो र सल्लाह सुझाव लाई आत्म सात गर्दै कामलाई अगाडी बढाउने ट्राफिक प्रमुख बस्नेतले बताए।
एक कार्यक्रमको बृहत आयोजना गरी सिरहाका विभिन्न मिडियामा आबद्ध अधिकांन्स पत्रकारहरुको उपस्थिति रहेको प्रहरी सहायक निरीक्षक डम्बर दियालीले बताए। कामलाई सहज,सहकार्य र समन्वय गरी अगाडी बढने जनाए।सबारी चेकिङ्गमा निरन्तरता दिने भन्दै सडक दुर्घटनामा समेत कमि ल्याउने बताउनु भयो।
Discussion about this post