Nepal BBC
Friday, September 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०७:०९
सशस्त्र द्वन्द्वको पहिलो सहिदका नाममा बनेको स्मृति पार्क

DCIM100MEDIADJI_0536.JPG

Loading

माओवादी सशस्त्र द्वन्द्वको पहिलो सहिद दिलबहादुर रम्तेलका नाममा बनाइएको स्मृति पार्कको निर्माण धमाधम भइरहेको छ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका-८ स्थित रम्तेलको गाउँ जराङ डाँडामा उक्त पार्क बनाइएको हो। करिब आठ करोड रूपैयाँ लागतमा डिपिआर तयार भए पनि बजेट अभावका कारण चार करोड रूपैयाँ हाराहारीमा पार्क निर्माण भइरहेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए।

२०५२ मा माओवादी द्वन्द्व सुरू भएसँगै फागुन १४ गते स्थानीय सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरूङलाई तत्कालीन राज्य पक्षले पक्राउ गरेको थियो। उनलाई छुटाउन आन्दोलनमा होमिएका विद्यार्थीमाथि प्रहरीले गोली प्रहार गर्दा रम्तेलको घटनास्थलमै मृत्यु भएको थियो।

एघार वर्ष उमेरका उनी जराङ गाउँस्थित ब्राह्मचारिणी निमाविमा कक्षा ४ मा अध्ययनरत थिए। उक्त घटनामा रामबहादुर भट्ट घाइते भएका थिए।

स्मृति पार्कमा गोरखा जिल्लाका १ सय ८८ जना सहिद र राज्य पक्षबाट बेपत्ता पारिएका २० जनाको नाम अंकित शिलालेख राखिएको छ । द्वन्द्वकालीन सामग्री र दस्तावेजसहित भिडिओ कक्ष, इ-लाइब्रेरी, सभाहल लगायतको पनि निर्माण भइरहेको छ।

यहाँबाट मनास्लु, गणेश हिमाल लगायतका हिमशृंखला देख्न सकिन्छ। यो ऐतिहासिक जराङ डाँडा सांस्कृतिक तथा धार्मिक विविधताको उदाहरणसमेत रहेको स्थानीय बताउँछन्।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ११, शनिबार ०७:०९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ११, शनिबार ०७:०९
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ११, शनिबार ०७:०९
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ११, शनिबार ०७:०९
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ११, शनिबार ०७:०९
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ११, शनिबार ०७:०९
Next Post
सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते

धनुषामा दुई ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

गृह मन्त्रालयका २५ अधिकारीको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयका २५ अधिकारीको सरुवा, को कहाँ पुगे ?

नेपालमा आईटी पढ्नेको संख्या करीब ४६ हजार

नेपालमा आईटी पढ्नेको संख्या करीब ४६ हजार

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ चैत्र ११, शनिबार ०७:०९
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ चैत्र ११, शनिबार ०७:०९
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ चैत्र ११, शनिबार ०७:०९
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ चैत्र ११, शनिबार ०७:०९
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ चैत्र ११, शनिबार ०७:०९
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ चैत्र ११, शनिबार ०७:०९
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ चैत्र ११, शनिबार ०७:०९

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.