Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनुषामा दुई ट्रक ठोक्किँदा तीन जनाको मृत्यु

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र ११, शनिबार ०७:१८
सिन्धुपाल्चोकमा कार दुर्घटना दोलखाका २ सहित ४ जना घाइते

Loading

धनुषामा दुई वटा ट्रक ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।

शनिबार बिहान पौने ४ बजे मिथिला नगरपालिका-३स्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक ठोक्किएका हुन्।

ट्रक ठोक्किँदा ना ६ ख ६५७८ नम्बरको गाडीका चालक सुनसरी इनरवा बस्ने २८ वर्षीय सागर चौधरी, सहचालक धरान-६ बस्ने ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी-८ बस्ने ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको हो।

अर्का चालक सर्लाही बागमती-११ बस्ने २० वर्षीय नारायण श्रेष्ठको दुबै खुट्टामा चोट लागेको छ। उनको ढल्केवर अस्पतालमा उपचार भइरहेको छ। अवस्था गम्भीर रहेको वेदप्रसाद गौतमले जानकारी दिए।

‘दुर्घटनामा दुबै ट्रक कुच्चिएको थियो। विभिन्न मेसिनको प्रयोग गरी शव र घाइतेको उद्धार गरेका हौं,’ उनले भने।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ११, शनिबार ०७:१८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ११, शनिबार ०७:१८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ११, शनिबार ०७:१८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ११, शनिबार ०७:१८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ११, शनिबार ०७:१८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ११, शनिबार ०७:१८
Next Post
गृह मन्त्रालयका २५ अधिकारीको सरुवा, को कहाँ पुगे ?

गृह मन्त्रालयका २५ अधिकारीको सरुवा, को कहाँ पुगे ?

नेपालमा आईटी पढ्नेको संख्या करीब ४६ हजार

नेपालमा आईटी पढ्नेको संख्या करीब ४६ हजार

हरियो धनियाँ बेचेर वर्षमा तीन लाख कमाइ

हरियो धनियाँ बेचेर वर्षमा तीन लाख कमाइ

Discussion about this post

ताजा समाचार

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ चैत्र ११, शनिबार ०७:१८
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ चैत्र ११, शनिबार ०७:१८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ चैत्र ११, शनिबार ०७:१८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ चैत्र ११, शनिबार ०७:१८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ चैत्र ११, शनिबार ०७:१८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ चैत्र ११, शनिबार ०७:१८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ चैत्र ११, शनिबार ०७:१८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ चैत्र ११, शनिबार ०७:१८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ चैत्र ११, शनिबार ०७:१८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.