नेपालमा करीब ४६ हजारले सूचना प्रविधि (आईटी) सम्बन्धी शैक्षिक कार्यक्रम पढिरहेको तथ्याङ्क बाहिरिएको छ ।
राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ प्रतिवेदन अनुसार नेपालमा हाल कुल ४५ हजार ८८० जना विद्यार्थीले १२ कक्षाभन्दा माथिको शैक्षिक स्तरमा कम्प्युटिङ तथा सूचना प्रविधिलाई मुख्य विषय बनाएर पढिरहेका छन् ।
Discussion about this post