Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Thursday, May 15, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ चैत्र १०, शुक्रबार ११:५३

Loading

कपिलवस्तु, चैत्र १०।बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l

वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा रूपन्देहीको सहयोगमा अभिमुखिकरण कार्यक्रम कृष्णनगर स्वास्थ्य चौकिमा संचालन भएको थियो l
कार्यक्रममा कार्यक्रमको उद्देश्य तथ बाल संरक्षण प्रवर्द्धन र हिंसा नियन्त्रणमा जनप्रतिनिधिको भूमिका के के हुन सक्छ भन्ने बिषयमा युनिसेफका प्रकाश कैनिले प्रकाश पारेका थिए l
कार्यक्रममा बालबालिकाको परिभाषा सहित बाल अधिकार, बाल संरक्षण, लैङ्गिक हिँसा र यसको प्रभाव, मनोसामाजिक समस्या र यसको निराकरणका बारेमा जनप्रतिनिधिहरु बिच छलफल गरियको थियो । बाल संरक्षण कसरी गर्ने, समाजमा घट्नसक्ने लैंगिक हिंसाका तथा मनोसामाजिक समस्याका घटनाको पहिचान कसरी गर्ने, , हिंसा निवारणका कानुनी मान्यता लगायत बिषयमा सिद्धार्थ सामाजिक विकास केन्द्रका प्रकाश घिमिरेले सहजीकरण गरेका थिए l

बाल संरक्षण, लैङ्गिक हिँसा र मनोसामाजिक सेवा प्रबाह गर्न वडाको भुमिकाको बारेमा छलफल गर्दै, पालिकाको निति तथा कार्यक्रम तर्जुमाको बेला वडा स्तर बाटनै बालबालिका तथा महिलाको हक अधिकार प्रवर्द्धन गर्ने किसिमका कार्यक्रमहरु आगमि आर्थिक बर्षहरुमा तय गर्नेमा सहभागि जन प्रतिनिधि हरुले प्रतिबद्धता जाहेर गरे ।
कार्यक्रममा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि, समाजसेवी, नगर कार्यपालिका सदस्य, पत्रकार लगायतको उपस्थित रहेको थियो l कार्यक्रम संचालन कृष्णनगर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभयो l

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र १०, शुक्रबार ११:५३
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ चैत्र १०, शुक्रबार ११:५३
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ चैत्र १०, शुक्रबार ११:५३
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ चैत्र १०, शुक्रबार ११:५३
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ चैत्र १०, शुक्रबार ११:५३
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ चैत्र १०, शुक्रबार ११:५३
Next Post
अर्को वर्ष पनि राम्रै लाभांश बाँड्न सक्ने जीवन विकास लघुवित्तको सेयर भाउ किन घट्दैछ?

अर्को वर्ष पनि राम्रै लाभांश बाँड्न सक्ने जीवन विकास लघुवित्तको सेयर भाउ किन घट्दैछ?

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

उपाध्यक्ष मशहूद र अल्कूफीले दिए रमजानको शुभकामना

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

लहान २ मा सडक सुधार पक्की नाला निर्माणको सिलान्यास

Discussion about this post

ताजा समाचार

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

समृद्धि, सुशासन र समानताको लागि महिलाको अग्रसरता, महाधिवेशन भव्य हुदै

२०७९ चैत्र १०, शुक्रबार ११:५३
समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

समाजवादी महिला संघको ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुँदै

२०७९ चैत्र १०, शुक्रबार ११:५३
सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

सिरहाको धनगढीमाई ३ मा भव्य राजदेवी माता महोत्सव हुदै, ठुलो संख्यामा श्रद्धालु भित्रीयाउने जनअपेक्षा

२०७९ चैत्र १०, शुक्रबार ११:५३
सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

सिरहाको सखुवानान्कारकट्टीमा भर्ना अभियान सुरु

२०७९ चैत्र १०, शुक्रबार ११:५३
जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

जसपा नेपालको बैठकले संगठन विस्तारका निर्णय

२०७९ चैत्र १०, शुक्रबार ११:५३
लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

लहान-१९ मा कांग्रेसको प्रभाव बढ्दै, सयौं नेता कार्यकर्ता पार्टी प्रवेश

२०७९ चैत्र १०, शुक्रबार ११:५३
धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

धनगढीमाईमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु

२०७९ चैत्र १०, शुक्रबार ११:५३
लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

लहानमा सूचना प्रविधि दिवसको अवसरमा प्रभातफेरी

२०७९ चैत्र १०, शुक्रबार ११:५३
धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

धनगढीमाई–८ मा वडाकार्यालय भवन उद्घाटन

२०७९ चैत्र १०, शुक्रबार ११:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.