Nepal BBC
Sunday, May 31, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

महेश सिंह by महेश सिंह
२०७९ चैत्र ३, शुक्रबार १७:२२
जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

Loading

महेश सिंह सिरहा लहान ३ चैत – देशै भरी चैत ५ गते हुन् लागेको स्वभियु निर्वाचनमा लहान स्थित रहेको जे.एस. मुरारका बहुमुखी क्याम्पसमा संयुक्त गठबन्धनबाट उमेदवारी दिएका विद्यार्थी नेताहरुको प्यानल सहित बिजय हुने प्रवल सम्भावना रहेको छ्।

नेकपा एमाले निकट अनेरास्ववियु,जसपा निकट,अखिल क्रान्तिकारीको संयुक्त गठबन्धन कै बहुलियता र हालीमुहाली रहेको क्याम्पसमा अध्यनरत रहेका विद्यार्थीहरुले बताए।बिगत १४ बर्ष देखि स्वभियु निर्वाचन नहुँदा विद्यार्थी नेताहरुको उत्साह र सर्गर्मी निकै बढीएको छ्।

देशै भरी क्याम्पसहरुमा स्वभियु निर्वाचनको सर्गर्मी बढीएको छ।लहानको जे.एस.मुरारका बहुमुखी क्याम्पसमा २०४९ साल देखि स्वभियु निर्वाचन हुन् लागेको हो।२०७९ को निर्वाचनमा मधेस प्रदेशमै हाल सम्म स्वभियु निर्वाचनमा सभापतिको उमेदवार महिला नभएको युवा नेता धर्म राज चौधरीले बताए।

६०% प्रतिशत महिला विद्यार्थीहरु भएको क्याम्पसमा महिला विद्यार्थीहरुको समस्या बुझ्ने निकाय नभएकोले हुन् लागेको स्वभियु निर्वाचनमा महिला उमेदवार नै जितने प्रवल सम्भावना रहेको विद्यार्थीनेताहरुले दाबी गरेका छन्।

संयुक्त गठबन्धनका उमेदवारहरुमा

सभापतिमा चन्द्र कला चौधरी, सचिबमा सतेन्द्र कुमार सिंह,कोषा अध्यक्षमा मनिषा गुप्ता रौनियार,सदस्यहरुमा ईन्द्रजित यादव,अर्चना कुमारी पासवान,पंकज शर्मा रुतम कुमार यादव,उमेश कुमार साह,संगिता कुमारी राम,प्रतीक्षा कुमारी चौधरी लगायत जम्मा १९ सदस्य रहेका छन्। प्रत्यक्ष तर्फ १० जना, समानुपातिक तर्फ ९ जना गरी जम्मा १९ सदस्य रहेको जुझारु युवा नेता तथा पुर्व क्याम्पसका स्वभियु सभापति दिपेन्द्र प्रसाद चौधरीले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०७९ चैत्र ३, शुक्रबार १७:२२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ चैत्र ३, शुक्रबार १७:२२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ चैत्र ३, शुक्रबार १७:२२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ चैत्र ३, शुक्रबार १७:२२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ चैत्र ३, शुक्रबार १७:२२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ चैत्र ३, शुक्रबार १७:२२
Next Post
द्वन्द पीडितलाई न्याय दिलाउन लहानमा संजाल गठन

द्वन्द पीडितलाई न्याय दिलाउन लहानमा संजाल गठन

ऐलानी जग्गा खाली गर्न सुचित गर्दा मिलन चौकका सुकुम्बासी बस्ती चिन्तामा

ऐलानी जग्गा खाली गर्न सुचित गर्दा मिलन चौकका सुकुम्बासी बस्ती चिन्तामा

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिेए   

Discussion about this post

ताजा समाचार

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०७९ चैत्र ३, शुक्रबार १७:२२
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ चैत्र ३, शुक्रबार १७:२२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ चैत्र ३, शुक्रबार १७:२२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ चैत्र ३, शुक्रबार १७:२२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ चैत्र ३, शुक्रबार १७:२२
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०७९ चैत्र ३, शुक्रबार १७:२२
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०७९ चैत्र ३, शुक्रबार १७:२२
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०७९ चैत्र ३, शुक्रबार १७:२२
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०७९ चैत्र ३, शुक्रबार १७:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.