Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ऐलानी जग्गा खाली गर्न सुचित गर्दा मिलन चौकका सुकुम्बासी बस्ती चिन्तामा

महेश सिंह by महेश सिंह
२०७९ चैत्र ५, आईतवार ०१:२८
ऐलानी जग्गा खाली गर्न सुचित गर्दा मिलन चौकका सुकुम्बासी बस्ती चिन्तामा

Loading

महेश सिंह सिरहा ५ चैत – लहान नगरपालिकाले हटाउन लागेको भुमिहिन लहान नगरपालिका वाडा नम्बर १ मिलन चौक स्थित रहेको दलित बस्ती हटाउन लहान नगरपालिकालले १५ दिने सुचना र ३५ दिने सुचना सार्बजनिक जग्गा खाली गर्न नगरपालिकाले सुचना जारी गरेको छ।

स्थानीयका अनुसार आफू मर्नु पर्छ भने मर्न तयार छु तर जग्गा खाली न गर्ने बताए।हिजो गरेको पत्रकार समेलनमा आफुहरु कहाँ जानु जग्गा जमिन छैन।पहिला पालिकाले ४५ घर रहेको दलित बस्तीलाई ब्यवस्थापन गरेर उक्त ठाँउबाट जग्गा खाली गर्ने दलित समुदायको माग रहेको छन।

नेपाल महिला एकता समाजले समेत जबर्जसती निष्कासन गर्ने सरकारको योजना विरुद्ध सिरहा जिल्लाका भुमिहीन सुकुम्बासीहरुको अपिल गरेका छन्। दलित गरिब बस्तीमा बिचल्ली भएको छ्।

बस्ती ब्यव्यवस्थापन नगरि हटाउन आएमा सम्पुर्ण दलित समुदाय लहान नगरपालिकाको विरुद्ध आन्दोलनमा उत्रिने सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ५, आईतवार ०१:२८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ५, आईतवार ०१:२८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ५, आईतवार ०१:२८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ५, आईतवार ०१:२८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ५, आईतवार ०१:२८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ५, आईतवार ०१:२८
Next Post

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिेए   

माओवादी केन्द्र गण्डकी सरकारबाट बाहिरियो

माओवादी केन्द्र गण्डकी सरकारबाट बाहिरियो

सिरहामा एसईई परिक्षामा दश हजार भन्दा बढी विद्यार्थी सहभागीहुँदै

Discussion about this post

ताजा समाचार

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ चैत्र ५, आईतवार ०१:२८
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ चैत्र ५, आईतवार ०१:२८
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ चैत्र ५, आईतवार ०१:२८
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ चैत्र ५, आईतवार ०१:२८
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ चैत्र ५, आईतवार ०१:२८
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ चैत्र ५, आईतवार ०१:२८
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ चैत्र ५, आईतवार ०१:२८
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ चैत्र ५, आईतवार ०१:२८
औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

औरहीमा कांग्रेसको शक्ति प्रदर्शन, ५ सयभन्दा बढी नेता–कार्यकर्ता पार्टीमा प्रवेश

२०७९ चैत्र ५, आईतवार ०१:२८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.