Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

महेश सिंह by महेश सिंह
२०७९ चैत्र ३, शुक्रबार ०३:५४
आर्थिक भुक्तानी दिन पीडित खोज्दै प्रबन्धक महतो

Loading

महेश सिंह सिरहा लहान ३ चैत – वैदेशिक रोजगारीको लागी कतार पुगेका सिरहाको कल्याणपुर नगरपालिका ५ निर्धनाको बुवा राम जोतन दास र आमा लिला देबी दास की २९ बर्षको कान्छो छोरा राज कुमार दासको कतार स्थित सडक दुर्घटनामा परेर मृत्यु भएको हो।

बाटो क्रस गर्ने क्रममा गाडीले ठक्कर दिदा घाइते भएका दासको उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताए।मृतक दासको आर्थिक अवस्था निकै कमजोर रहेका छन्। वैदेशिक रोजगारीमा तेस्रो पल्ट कतार पुगेका थिए।
मृतक दास श्रीमती र १ छोरा र १ छोरी छिन।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाका प्रबन्धक उपेन्द्र नारायण महतोले मृतककी श्रीमती किरण देवी दासलाई पत्रकार महेश सिंह कर्मचारी हेम नारायण सिंह,रोशन कुमार महतो,अभिकर्ता रेखा देवी साह लागतका ब्यक्तीहरुको रोहवरमा प्रबन्धक उपेन्द्र नारायण महतोले पीडितलाई बोलाए आफ्नै कार्यालयमा क्रिया खर्च सहित १४ लाखको माछापुच्छ्रे बैंकको चेक हस्तान्तरण गरेका छन्।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले बिमा कम्पनीको हकमा सिरहामा सबै इन्स्योरेन्स कम्पनीको तुलनामा सन नेपाल लाईफ इन्स्योरेन्सले सहजै भुक्तानी दिने गरेको बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
Next Post
लहानको जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको प्यानल सहित जित्ने प्रवल सम्भावना

लहानको जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको प्यानल सहित जित्ने प्रवल सम्भावना

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

जे.एस.क्याम्पसमा संयुक्त गठबन्धनको पलरा भारी

द्वन्द पीडितलाई न्याय दिलाउन लहानमा संजाल गठन

द्वन्द पीडितलाई न्याय दिलाउन लहानमा संजाल गठन

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ चैत्र ३, शुक्रबार ०३:५४
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ चैत्र ३, शुक्रबार ०३:५४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.