Nepal BBC
Friday, September 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सन्त रामपालजी महाराजका अनुयायी द्वारा जनकपुरमा निकालियो विशाल भव्य आमन्त्रण र्‍याली

महेश सिंह by महेश सिंह
२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
सन्त रामपालजी महाराजका अनुयायी द्वारा जनकपुरमा निकालियो विशाल भव्य आमन्त्रण र्‍याली

Loading

महेश सिंह सिरहा लहान ९ – जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजको बोध दिवसको अवसरमा मिति २०७९ फाल्गुन ३,४ र ५ गते सतलोक आश्रम धनुषामा हुन गइरहेको विशाल भण्डारा,सत्संग,रक्तदान तथा अखण्ड पाठको कार्यक्रममा सहभागी हुनका लागी समस्त मानव समाजलाई निमन्त्रणा दिने उद्देश्यले आज सोमबार सन्त रामपालजी महाराजको सान्निध्यमा उनका अनुयायीहरु द्वारा विशाल भव्य र्‍यालीको निकालिएको छ।

बेलाचापी महेन्द्रनगर स्थित सतलोक आश्रम धनुषा बाट निकालिएको उक्त र्‍याली महेन्द्रनगर बजार,जनकपुरका विभिन्न चोकहरु तथा धनुषाधाम हुँदै पुन: सतलोक आश्रम धनुषामा पुगेर समापन भएको छ। करीब ७० कि.मी. को उक्त र्‍यालीमा हजारौंको संख्यामा मोटरसाइकल,कार,जीप,मिनी ट्रक लगायतका यातायातका साधनहरु लिएर अनुयायीहरु सहभागी भएका थिए । भण्डाराका लागी निमन्त्रणा दिंदै कबीर साहेब नै सबै शास्त्रहरुमा लेखिएको भगवान भएको भनेर आह्वान गर्दै र्‍याली अगाडी बढेको थियो।

वर्तमान समयमा विश्वमा एक मात्र तत्वदर्शी संत रामपालजी महाराज भएको र १७ फरवरी सन १९८८ को दिन उहाँले आफ्नो गुरु स्वामी रामदेवानन्द जी संग दिक्षा ग्रहण गर्नुभएकोले त्यस महत्वपूर्ण दिनको स्मृतिमा उहाँको बोध दिवस मनाइएको जानकारी सन्त रामपालजी महाराजका अनुयायीले दिनुभयो।

समाजका सबै विकृति अन्त्य गरी स्वच्छ,सभ्य समाज निर्माण गर्ने,वास्तविक मोक्ष मार्ग बताएर धरतीलाई स्वर्ग बनाउने र विश्वको उद्धार गर्ने सन्त रामपालजी महाराजको मुख्य उद्देश्य रहेको कुरा पनि अनुयायीहरुले बताए। यसै अभियानलाई सफल पार्न सन्त रामपालजी महाराज तथा उनका अनुयायी हरु हरेक समय लागिपरेको र सोहि अनुरुप परिणाम पनि समाजमा देखिइरहेको दाबी उनको संस्था पूर्ण ब्रह्म कबीर उपासक समाज नेपालका अध्यक्ष कुमार डंगोल ज्युले दिनुभयो।

बच्चा देखि वृद्ध सबै उमेर समुहका तथा नेपाल भारत सिक्किम लगायत विभिन्न स्थानबाट आएका भक्तजनहरुको उत्साहजनक सहभागीता र्‍यालीमा देखिइयो। प्रशासन को सहयोग भएपनि स्वयंसेवकहरु स्वयंले नै एकदमै मर्यादित ढंगले आफैं र्‍यालीलाई व्यवस्थापन गरी अनुशासित राखेकाले र्‍याली एकदमै उदाहरणीय थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
Next Post
स्कुल बस पल्टिदा  दर्जनौं  विद्यार्थी घाइते

स्कुल बस पल्टिदा  दर्जनौं  विद्यार्थी घाइते

पुरानो पहिचानको रूपमा दाउनी

पुरानो पहिचानको रूपमा दाउनी

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

राष्ट्रिय समसामायिक अवस्थाप्रति चिन्तित हमाल राष्ट्रपतिसँगको भेटघाटमा

Discussion about this post

ताजा समाचार

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

नर्गी चौकमा विश्व हिन्दु परिषद्को नेतृत्वमा बृहत् दीप प्रज्वलन

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

विश्व हिन्दु परिषद् सिरहाको आयोजनामा लहानमा  धार्मिक कार्यक्रम

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

लक्ष्मीनियाँ पिर्बोनी स्थानीयलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

दशक सेवा गरेका पशु सेवा प्रमुख यादव सेवानिवृत्त, कर्मचारीद्वारा भव्य बिदाइ

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

लहानको ‘माखन भोग’ मिठाईको स्वादसँगै ग्राहकको रोजाइमा

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

विवाद अन्त्य गर्दै ग्राम ज्योति कृषि सहकारीद्वारा किसानलाई सहज रूपमा मल वितरण

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

नरगीमा सशुल्क आँखा शिविर, करिब ३ सयले लिए सेवा

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५
विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

विद्यालय बाहिर रहेकालाई फेरि सिकाइमा जोड्दै नरहा गाउँपालिका

२०७९ फाल्गुन ९, मंगलवार ०४:४५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.