Nepal BBC
Monday, August 3, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवनिर्वाचित प्रतिनिधिहरुलाई लहानमा सम्मान

महेश सिंह by महेश सिंह
२०७९ पुष ३, आईतवार ०३:०८
नवनिर्वाचित प्रतिनिधिहरुलाई लहानमा सम्मान

Loading

महेश सिंह सिरहा लहान ३ पुष – नेपाल निजामती कर्मचारी संगठनद्वारा नवनिर्वाचित प्रतिनिधिहरुलाई सम्मान गरिएको छ।सिरहा निर्वाचन क्षेत्र नम्बर १ र २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई एक कार्यक्रमको आयोजना गरि बधाई तथा सुभ कामना कार्यक्रम गरिएको हो।

नेपाल निजामती कर्मचारी संगठनका सिरहा अध्यक्ष राज कुमार रायको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य राम शंकर यादव रहनु भएको थियो।बिशिस्ट अतिथिहरुमा प्रदेश सभा सदस्य शत्रुधन प्रसाद सिंह कोईरी,राज कुमार गुप्ता राजुु,राजेन्द्र प्रसाद चौधरी,लगायत सदस्यहरुलाई सम्मान गरिएको थियोे।

कार्यक्रममा नेकपा एमालेका युवा नेता राम नारायण महतो नेतृ रिता यादव नेपाल निजामती कर्मचारी संगठन बिधान केन्द्रिय सदस्य कृष्ण देव यादव किशुन,मधेस प्रदेश उपाध्यक्ष बिमला थापा लगायतका अतिथिहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा प्रमुख अतिथि यादवका अनुसार देशमा भ्रष्टाचारी उन्मुलन गर्न सकियो भने अनी मात्र देश बिकासमा फडको मार्ने बताए।जनताले कर्मचारीको सेवाबाट खुशी हुनुपर्छ ताकि सेवाग्राहीले भन्नसकियोस कि सरकारी कार्यालयहरुमा काम सहज र सजिलै तरिकाले हुने गरेको छ।त्यो सहजताको वातावरण बनाउन कर्मचारी बर्गमा अनुरोध गरेका थिए। आफू हरु कर्मचारी हरेक समस्या सामाधान गर्न तत्पर रहने सफलता सुभ कामना दिएका थिए।

बिशिस्ट अतिथि राज कुमार गुप्ताको अनुसार राजनीति स्थिरता ल्याउन सम्पुर्ण देशबासीको जिम्मेवारी रहेको बताए।
नेपालको राजनीति कठिन मोडमा रहेको चर्चा गर्दै सार्वभम सम्पन्नता ल्याउन कठिन रहेको बताए।जनताको प्रतिक्षमा बने नेताहरुको जनताको अबस्था त्यसपछि सुधार हुनुपर्नेमा जोड दिएका किसानको बासतबिक्ता राजनीतिमा जातीयता कार्गर हुदैन बताए।

आत्मीय रूपले ग्रहण गर्नु पर्ने राष्ट्रिय स्थितरता हुनुपर्ने र पार्टीबाट माथीबाट उठेर काम गर्न सम्पूर्ण प्रदेश सभा सदस्यहरुको अनुसुचीको लागी अधिकार लिन हामी कटीबध रहने बताए।

शत्रुधन महतोका अनुसार पाँच दलिय गठबन्धन पेलडुलम भएको हो।देशको मालीक जनता रहेको हामी सबै जनता को काम गर्न हमेसा तत्पर रहने प्रतिबद्धता जनाए हुन्। कमि कमजोरीको निति निर्माण गर्ने तयार रहेको जनाए।

प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरीका अनुसार देशमा भ्रष्टाचार रोग जस्तै पलाएको अवस्था छ।भ्रष्टाचार देशमा उन्मुलन गर्न सकियो भने देश नयाँ बिकासको गति लिने बताए। कार्यक्रममा सयौं कर्मचारीहरुको उपस्थिति रहेको आयोजकले जनाए। कार्यक्रमको उदघोष नेपाल निजामती कर्मचारी संगठनका मधेस प्रदेश उपाध्यक्ष बिमला थापाले गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ३, आईतवार ०३:०८
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष ३, आईतवार ०३:०८
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ३, आईतवार ०३:०८
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ३, आईतवार ०३:०८
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ३, आईतवार ०३:०८
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष ३, आईतवार ०३:०८
Next Post
पीडित परिवारलाई क्रिया खर्च सहित १४ लाख भुक्तानी

पीडित परिवारलाई क्रिया खर्च सहित १४ लाख भुक्तानी

लहानमा अपाङ्ग पुनस्थापना केन्द्रको अन्तक्रिर्या सम्पन्न

लहानमा अपाङ्ग पुनस्थापना केन्द्रको अन्तक्रिर्या सम्पन्न

लहानमा दलित जनकल्याण युवा कलवको अन्तरक्रिया

लहानमा दलित जनकल्याण युवा कलवको अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ पुष ३, आईतवार ०३:०८
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ पुष ३, आईतवार ०३:०८
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ पुष ३, आईतवार ०३:०८
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ पुष ३, आईतवार ०३:०८
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ पुष ३, आईतवार ०३:०८
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ पुष ३, आईतवार ०३:०८
विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

विश्व हिन्दू परिषद् सिरहाले प्रमुख जिल्ला अधिकारीलाई बुझायो ज्ञापनपत्र

२०७९ पुष ३, आईतवार ०३:०८
नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

नवराजपुरका किसान भन्छन्, ‘खेती गर्ने होइन, पहुँचवालाले अनुदान पाउँछन्’

२०७९ पुष ३, आईतवार ०३:०८
गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ पुष ३, आईतवार ०३:०८

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.