Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा दलित जनकल्याण युवा कलवको अन्तरक्रिया

महेश सिंह by महेश सिंह
२०७९ पुष ७, बिहीबार ०३:१२
लहानमा दलित जनकल्याण युवा कलवको अन्तरक्रिया

Loading

महेश सिंह सिरहा लहान ७ पुष – सिरहाको लहानमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दलित जनकल्याण युवा कलवको आयोजना र समता फाउन्डेसनको सहकार्यमा भएको कार्यक्रममा सयौं महिला पुरुषहरुको उपस्थिति रहेको थियो।

कलवका प्रतिनिधि सन्तोष बिसुनके को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शखाको कोषा अध्यक्ष बिरेन्द्र नेपाल रहनु भएको थियो।बिशिस्ट अतिथिमा पत्रकार महेश सिंह लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

जलवायु परिवर्तनबाट परेको प्रभाव न्यूनीकरणका लागी सरोकारबला संगको एक दिने अनतरक्रिया कार्यक्रम सम्पन्न भएको छ।प्रयावर्न बचाउन सम्पुर्ण दलित समुदाय र सम्पुर्ण जात जातिहरुलाई अग्रसर हुनुपर्नेमा जोड रहेको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष सन्तोष बिशुनकेले जलवायु परिवर्तनको लागी पर्यावरण बचाउनु महत्वपूर्ण रहेको कुरा चर्चा गर्दै कार्यक्रमको समापन गरेको थियो।प्रेस मंच नेपालका सिरहा जिल्ला सचिब रामसेवक रामले कार्यक्रम संचालन गरेको थियो।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ पुष ७, बिहीबार ०३:१२
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ पुष ७, बिहीबार ०३:१२
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ पुष ७, बिहीबार ०३:१२
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ पुष ७, बिहीबार ०३:१२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ पुष ७, बिहीबार ०३:१२
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ पुष ७, बिहीबार ०३:१२
Next Post
लहानमा दलित जनकल्याण युवा कलवको अन्तरक्रिया

लहानमा दलित जनकल्याण युवा कलवको अन्तरक्रिया

सखुवानान्कारट्टीमा पालिका स्तरीय नियमित बैठक

सखुवानान्कारट्टीमा पालिका स्तरीय नियमित बैठक

तराईमा चिसोका कारण जनजीवन प्रभावित 

तराईमा चिसोका कारण जनजीवन प्रभावित 

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ पुष ७, बिहीबार ०३:१२
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ पुष ७, बिहीबार ०३:१२
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ पुष ७, बिहीबार ०३:१२
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ पुष ७, बिहीबार ०३:१२
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ पुष ७, बिहीबार ०३:१२
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ पुष ७, बिहीबार ०३:१२
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ पुष ७, बिहीबार ०३:१२
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ पुष ७, बिहीबार ०३:१२
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ पुष ७, बिहीबार ०३:१२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.