Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Wednesday, July 16, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ मंसिर २७, मंगलवार १५:५६
सिरहा: व्यापारीहरुले गरे विष्णुपुर गाउँपालिकामा घण्टौ तालाबन्दी

Loading

सिरहा ,मंसिर २७।सिरहाको विष्णुपुर गाउँपालिकामा व्यापारीहरुले घण्टौ तालाबन्दी गरेको थियो । गाउँपालिका अध्यक्ष,वडा अध्यक्ष र व्यापारिहरु विच भएको विवादमा आक्रोशित व्यापारिक समूहहरुले तालाबन्दी गर्दा गाँउपालिका अध्यक्ष,उपाध्यक्ष,वडा अध्यक्ष,कर्मचारीहरु लगायतका कार्यपालिका सदस्यहरु घण्टौ कार्यालय भित्र थुनिएका थिए ।

मंगलबार दिउँसो व्यापारिहरुले वजार व्यवस्थापन समिति गठन सम्बन्धि छलफलका लागि गाउँपालिका अध्यक्ष सत्य नारायण यादब र वडा नम्बर १ का अध्यक्ष भोगिन्द्र यादबलाई डाकेको थियो ।

तर सो बैठकमा नआएको देखेर व्यापारीहरुले फोन मार्फत सम्पर्क गरेर बोलाउदा वडा अध्यक्ष यादवले हामी व्यपारीहरुलाई अपशब्द बोलेको आरोप लगाउदै व्यापारीहरु आक्रोशित भएर गाँउपालिका र वडा कार्यालयमा तालाबन्दी गर्न पुगेको एक व्यापारीले बताए ।

तालाबन्दी गरेर व्यापारीहरुले गाउँपालिकाको जिम्मेवार व्यक्तिहरुको रबैया देखेर विष्णुपुर बजार केही क्षणका लागि समेत बन्द भएको थियो । पछी कार्यालय भित्र थुनिएका जनप्रतिनिधिहरुलाई प्रहरी प्रशासन र व्यापारीहरुको रोहवरमा तालाबन्दी खुलेको थियो ।
सोही विषयमा विष्णुपुर गाउँपालिकाका अध्यक्ष यादव सँग बुझदा उनले भने बजार व्यवस्थापन सम्बन्धि औपचारिक रुपमा मलाई केही थाहा नहुदाँ हुदै पनि आरजकता शैलीमा विष्णुपुर बजारका व्यापारीहरुले होहल्ला मचाउँदै हामी बोर्ड बैठक बसेकै बेला बाहिरबाट ताला बन्दी गरेको बताए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०७९ मंसिर २७, मंगलवार १५:५६
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

Next Post
पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा    

Discussion about this post

ताजा समाचार

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

मधेसमा पहिलोपटक स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई सामूहिक दुर्घटना बीमा

२०७९ मंसिर २७, मंगलवार १५:५६
राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

राजनीतिक सल्लाहकारमाथि ठगी आरोप: पीडितको न्याय खोजी अझै अधुरो

२०७९ मंसिर २७, मंगलवार १५:५६
एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

एम्नेस्टी इन्टरनेसनल लहान शाखाको चौथो वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर २७, मंगलवार १५:५६
प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

प्रादेशिक अस्पताल लहानमा काठमाडौं–विराटनगर रेफर न्यून,दैनिक ५०० बिरामीको उपचार हुँदै

२०७९ मंसिर २७, मंगलवार १५:५६
मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

मधेसमै धेरै परीक्षा चोरी, सिरहामा मात्र ४३ प्रतिशत पास

२०७९ मंसिर २७, मंगलवार १५:५६
सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

सिरहा:भन्सार र सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी फस्टाउदै

२०७९ मंसिर २७, मंगलवार १५:५६
सिरहाको बोडर नाकामा तस्करी फस्टाउदै भन्सार सशस्त्र प्रहरी मिलोमतो

लहानमा सुबिधा सम्पन्न‘बी एण्ड बी डेन्टल  क्लिनिक स्वास्थय मन्त्री सिंहद्वारा उदघाटन

लैङ्गिक हिंसाविरुद्ध सिरहाको नरहामा चित्रकला प्रतियोगिता

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.