Nepal BBC
Thursday, June 18, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २९, बिहीबार ०३:२४
सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा

Loading

सिरहा, २९ मंसिर – सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी महिलालाई कर्तव्य गरी ज्यान मार्ने २ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो ३ बजे तिर सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया पिडारी टोल बस्ने बर्ष २६ की लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका दुबै जनालाई प्रहरीले प्रक्राउ गरेर कारवाहीका लागि अदालतमा पेश गरेका छन् ।

प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालाय मिर्चैयाबाट खटेका प्रहरी टोलिले हत्यामा प्रयोग भएको खुकुरी सहित मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया टोल बस्ने रामचन्द्र महत्तोको छोरा बर्ष २० को राजकुमार महत्तो कोईरी र मिर्चैया नं. १ बस्ने हेमन्त कुमार रजकको छोरा बर्ष २० को नितेश कुमार रजकलाई पक्राउ गरि सिरहा जिल्ला अदालत, सिरहाबाट कर्तब्य ज्यान मुद्दामा ७ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. सुवास बुढाथोकीले जानकारी दिए ।

यतालक्ष्मी नियाँकी श्रीमान दिपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन्। घटनाको जानकारी पाएलगतै उनी नेपाल फर्कदै गरेको दिपेन्द्रको बुवा रामदेवले जानकारी दिए। उनीहरुको १० वर्षका दिपेश, ७ वर्षका रुकेश र ३ वर्षका रिपेशगरी तीनजना छोरा छन्। मृतक कापरको ५६ वर्षिय ससुरा रामदेव कापरले रेडियो गंगाजल संग कुरा गर्दै भने, हाम्रो गाउँमा कसै संग कुनै दुश्मनी थिएन । छोरा बैदेशिक रोजगारमा छन् । अब घरमा रहेका उनको ३ छोरालाई कस्ले हेर्ला भन्दै भक्कानिए ।

गाउँबाट आफुहरु ८ जना महिला घास र दाउरा ल्याउनका लागि गएका थियौं । त्यसमा लक्ष्मिनिया पनि थियो छोराको लागि औषधी लिनुपर्ने भन्दै आफुहरुलाई छोडेर घर निस्केका लक्ष्मीनियालाई हामीले मृत अवस्थामा देख्दा वेहोस भएको छिमेकि सुरजा कामतले बताइन् । यस घट्ना वारे जानकारी गाउँमा भएपछि गाउँलेहरु मंगलबार दिउसो पुर्वपश्चिम राजमार्ग अबरोध गरेर दोषीलाई पक्राउ गर्नुपर्ने माग गरेका थिए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर २९, बिहीबार ०३:२४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर २९, बिहीबार ०३:२४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर २९, बिहीबार ०३:२४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर २९, बिहीबार ०३:२४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर २९, बिहीबार ०३:२४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर २९, बिहीबार ०३:२४
Next Post
बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

किड्स डान्स, र्‍याप र डेटिङ रियालिटी शो आउँदै

आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

आजको मौसमः तराईमा हुस्सु, पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

Discussion about this post

ताजा समाचार

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०७९ मंसिर २९, बिहीबार ०३:२४
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०७९ मंसिर २९, बिहीबार ०३:२४
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०७९ मंसिर २९, बिहीबार ०३:२४
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०७९ मंसिर २९, बिहीबार ०३:२४
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०७९ मंसिर २९, बिहीबार ०३:२४
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०७९ मंसिर २९, बिहीबार ०३:२४
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०७९ मंसिर २९, बिहीबार ०३:२४
बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

बढ्दो हिंसा र अशान्ति न्यूनीकरणका लागि ‘शान्तिका लागि संवाद’तालीम सुरु 

२०७९ मंसिर २९, बिहीबार ०३:२४
वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

वडा अध्यक्ष सुनितले दिइलायो भारतीयलाई नागरिकता

२०७९ मंसिर २९, बिहीबार ०३:२४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.