Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

महेश सिंह by महेश सिंह
२०७९ मंसिर २९, बिहीबार ०२:४६
पंतजली आयुर्वेद लहानद्वारा नवनिर्वाचित सांसदहरूलाई सम्मान

Loading

महेश सिंह सिरहा लहान २९ मंसिर -सिरहाको लहानमा पंतजलि योग आयुर्वेद आश्रमद्वारा नवनिर्वाचित जनप्रतिनिधि हरुलाई स्वागत तथा सम्मान गरिएको छ्। करु योग रहु निरोग ,करौ योग रहौ निरोग मुल नाराका साथ कार्यक्रम सम्पन्न गरिएको मिडिया प्रभारी शिव कुमार साहले जानकारी दिनु भयो। जिल्ला संयोजक योग गुरु डाक्टर बि.पी चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो।

डाक्टर महादेव साह का अनुसार बैज्ञानिक ऋषि हुन् मनशान्त हुन्छ र नैरासताको क्रियाकलाप गर्द छौँ तेति योग भने सत्य संग सामेत्व हुन्।योग भनेको ब्यक्ती यात्रा हो। मन स्फुल भनेको शरीर हो।धर्मलाई जसले रक्षा गर्नु हुन्छ उसलाई धर्मले पनि रक्षा गर्ने छ।संस्थाबाट कम्तीमा बर्षमा एक जना योग गुरु उत्पादन होस् भने मेरो चाहना हो।

जिल्ला समन्वय समिति सिरहाको प्रमुख दिनेश महतोका अनुसार स्वागत तथा सम्मान गर्न लाई सांसदहरूलाई बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छु।योगको साधन प्रयोग गरौं र स्वास्थ रहौ।नवनिर्वाचित सांसदहरूलाई समान गर्नु भएकोमा धन्यवाद दिन चान्छु।

लहान नगरपलिकाको उप -प्रमुख शरीर स्वास्थ रहेन भने हामीले राम्रो संग जिवन यापन गर्न कठिन रहेको छ। पंतजलीले उत्पादन गरेको उत्पादनहरुमा सुधता रहेको बताए।उत्पादनको क्षेत्रमा काम सुरु गर्न कामलाई अगाडी बढाउन आग्रह गरेका थिए।सिरहा निर्वाचन क्षेत्र नम्बर १ सांसदहरूको धनी हो। लहान बिकासमा निकै पछाडि रहेको बताए।

प्रमुख अतिथि सिरहा निर्वाचन क्षेत्र नम्बर १ का सांसद राम शंकर यादवका अनुसार संस्थाको अगाडि बढाउन हामी सम्पुर्ण सांसदहरु तत्पर रहेको र सक्ने जति आफुहरु सहयोग गर्ने अपेक्षा राखने बताए।बिशिस्ट अतिथि सिरहा निर्वाचन क्षेत्र नम्बर १ का समानुपातिक सांसद गंगा प्रसाद यादव अशा र अपेक्षाको कमि कमजोरी हुन् नदिने शुभकामना दिदै सफलताको कामना गर्नु भएको थियो।

बिदुवान बौद्धिक ब्यक्तित्व डा.महादेव साह, प्रतिनिधि सभा सांसद राम शंकर यादव,समानुपातिक सांसद गंगा प्रसाद यादव,जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो लहान नगरपालिकाका उप प्रमुख राम चलितर महतो,प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद चौधरी,ललिता दास बिद्रोही, राज कुमार गुप्ता राजु,लगायतका नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो।पंतजलि योग आयुर्वेदका जिल्ला संयोजक डाक्टर बि.पी चौधरीले खादा र दोस्ल्ला ओडाएर सम्मान गरेका थिए।

महेश सिंह

महेश सिंह

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ मंसिर २९, बिहीबार ०२:४६
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ मंसिर २९, बिहीबार ०२:४६
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ मंसिर २९, बिहीबार ०२:४६
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ मंसिर २९, बिहीबार ०२:४६
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर २९, बिहीबार ०२:४६
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०७९ मंसिर २९, बिहीबार ०२:४६
Next Post
सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा    

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा  

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा

सिरहामा कर्तब्य गरि ज्यान मार्ने २ जना युवा प्रहरीको नियन्त्रणमा

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

बागलुङमा २० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइ                     

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ मंसिर २९, बिहीबार ०२:४६
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ मंसिर २९, बिहीबार ०२:४६
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ मंसिर २९, बिहीबार ०२:४६
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०७९ मंसिर २९, बिहीबार ०२:४६
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ मंसिर २९, बिहीबार ०२:४६
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ मंसिर २९, बिहीबार ०२:४६
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०७९ मंसिर २९, बिहीबार ०२:४६
लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

२०७९ मंसिर २९, बिहीबार ०२:४६
सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

२०७९ मंसिर २९, बिहीबार ०२:४६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.