Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनुषा २ ‘क’ को जितमा अहम भुमिका खेलेका सन्तोष राज सहनी

महेश सिंह by महेश सिंह
२०७९ मंसिर १२, सोमबार ०२:५३
धनुषा २ ‘क’ को जितमा अहम भुमिका खेलेका सन्तोष राज सहनी

Loading

जनकपुरधाम, मसिंर ११ :धनुषा २ मा मिश्रित नतिजा आएको छ । प्रतिनिधीसभा सदस्यमा कांग्रेस जित्दा प्रदेशसभा क मा एमाले र ख मा जसपा विजयी भएको हो । क्षेत्रको क प्रदेशसभामा निर्वाचित भए दलित समुदायका लखन दास तत्मा । विदेह नगरपालिकामा लगातार दोस्रो कार्यकालका लागि जितेका मेयर बेचन दास तत्माको भाई लखन दास तत्मा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।

उनलाई विजयी गराउन मधेस प्रदेश सम्पर्क कमिटी सदस्य तथा राष्ट्रिय जनसांस्कृतिक महासङ्घ,नेपालका केन्द्रिय सदस्य सन्तोष राज सहनीको अहम भुमिका रहेको छ । गायक तथा संगीतकारका रुपमा परिचित सन्तोष दिनरात खटेर दासलाई विजयी बनाउन अहम भुमिका खेलेका छन् । आफनो कला र हुनरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा राम्रो प्रभाव बनाएका सन्तोष राज सहनी लखन दास तत्माको प्रदेशसभा निर्वाचन परिचालन समितिका सह–संयोजकको जिम्मेवारी सम्हालेका थिए ।

सन्तोषले क्षेत्रको वडा देखि नगर र जिल्ला हुदै प्रदेश र देशका सबै नेता कार्यक्रताको अथक प्रयासले जित सम्भव भएको बताएका छन् । उनले प्रतिनिधीसभा सदस्यमा समेत जनताको मतले एमालेले नै जितेको दावी गर्दै न्याय पाउनेमा आशा व्यक्त गरेका छन् । प्रतिनिधीसभा सदस्यमा पुर्व मन्त्री उमाशंकर अरगरियाको आगमन एमालेका लागि एकदमै हितकर सावित भएको बताउदै उनले निर्वाचन आयोगले न्याय गर्ने बताए ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ मंसिर १२, सोमबार ०२:५३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ मंसिर १२, सोमबार ०२:५३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ मंसिर १२, सोमबार ०२:५३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर १२, सोमबार ०२:५३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर १२, सोमबार ०२:५३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ मंसिर १२, सोमबार ०२:५३
Next Post
मृतक परिवारलाई सन नेपालका प्रबन्धक महतोद्वारा १४ लाख आर्थिक भुक्तानी

मृतक परिवारलाई सन नेपालका प्रबन्धक महतोद्वारा १४ लाख आर्थिक भुक्तानी

सप्तरीको सुरुङ्गा नगरपालिका बालबिवाह मुक्त घोषणा

सप्तरीको सुरुङ्गा नगरपालिका बालबिवाह मुक्त घोषणा

लहानमा भब्य रूपमा मनाए ३५ औं बिश्व एडस दिवस

लहानमा भब्य रूपमा मनाए ३५ औं बिश्व एडस दिवस

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ मंसिर १२, सोमबार ०२:५३
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ मंसिर १२, सोमबार ०२:५३
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ मंसिर १२, सोमबार ०२:५३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ मंसिर १२, सोमबार ०२:५३
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ मंसिर १२, सोमबार ०२:५३
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ मंसिर १२, सोमबार ०२:५३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.