Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

दलित समुदायको निर्णय गैर दलितलाई मतदान नगर्ने

महेश सिंह by महेश सिंह
२०७९ मंसिर १, बिहीबार ०२:३५
दलित समुदायको निर्णय गैर दलितलाई मतदान नगर्ने

Loading

महेश सिंह सिरहा १ मंसिर – मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट दलित समुदायका प्रभाव शालीन युवा नेता मनोज कुमार पास मानले उमेदवारी दिएका छन।

लामो समय दलित संघर्ष समितिका सिरहा लहानका अध्यक्षका जिम्मेवारी निर्वाह गर्दै राजनीतिमा लागेका उनले प्रतिनिधि सभा सदस्यका उमेदवार बन्न पुगेका हुन्। उनले समग्र जनताको हित हुने गरी उमेदवार बन्न सफल भएका हुन्।

सिरहा लाहानका सम्पुर्ण दलित समुदायका संगठित भइ दलित अगुवा पासमान समुदायबाट मनोज कुमार पासमानलाई उमेदवार बनाएका हुन्।उनले दलित समुदायका हक हितका लागी सानै उमेर देखि अवाज बन्दै आएका उनले उमेदवार बनेका हुन्।

पुस्तौ पुस्ता देखि सोशन दमनमा परेका दलित समुदायलाई हौसला बुलन्द गर्दै राजनीतिमा निखारिएका पासमानले उमेदवार बन्दा निकै चर्चामा आएका हुन्। दलित समुदायको नेतृत्व नस्वीकार गर्ने शासकहरुको विरुद्ध र प्रास्त गर्न उनले उमेदवारी दिएका हुन्।

दलित समुदायको सक्छम सहासिल उमेदवारको रूपमा चिनिएका हुन्।उनले निर्वाचन क्षेत्र नम्बर १मा अन्य दलका उमेदवार संग प्रतिस्पर्धामा आउने नेता पासमानले आट गरेका हुन्। निर्वाचन क्षेत्र १ मा नेता पासमानको उमेदवारी पर्दा निकै चर्चामा आएका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ मंसिर १, बिहीबार ०२:३५
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ मंसिर १, बिहीबार ०२:३५
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ मंसिर १, बिहीबार ०२:३५
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ मंसिर १, बिहीबार ०२:३५
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ मंसिर १, बिहीबार ०२:३५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ मंसिर १, बिहीबार ०२:३५
Next Post
शासक सामन्तीलाई प्रास्त गर्न मेरो स्वतन्त्र उमेदवारी: सरिता गिरी

शासक सामन्तीलाई प्रास्त गर्न मेरो स्वतन्त्र उमेदवारी: सरिता गिरी

बौद्धिक व्यक्तित्व चित्रलेखा यादवलाई गाउँले उम्मेदवार भएको भन्दै क्षेत्रभरि स्वागत,आर्शिवाद

बौद्धिक व्यक्तित्व चित्रलेखा यादवलाई गाउँले उम्मेदवार भएको भन्दै क्षेत्रभरि स्वागत,आर्शिवाद

जनमतका बिनोद चौधरी जितका संघारमा पुगदै

जनमतका बिनोद चौधरी जितका संघारमा पुगदै

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ मंसिर १, बिहीबार ०२:३५
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ मंसिर १, बिहीबार ०२:३५
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ मंसिर १, बिहीबार ०२:३५
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०७९ मंसिर १, बिहीबार ०२:३५
कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०७९ मंसिर १, बिहीबार ०२:३५
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०७९ मंसिर १, बिहीबार ०२:३५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.