Nepal BBC
Wednesday, September 23, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनिति,प्रशासनिक संरचनामा परिवर्तन ल्याउने छु: सरिता गिरी 

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक १८, शुक्रबार १४:२९
राजनिति,प्रशासनिक संरचनामा परिवर्तन ल्याउने छु: सरिता गिरी 

Loading

 लहान १८ कार्तिक । समाजिक व्यवस्थाले जनता सम्पनताको बाटोमा नजाने नेत सरीता गिरीले बताएकी छिन। विहिबार लहानमा आयोजित एक पत्रकार सम्मेलनको आयोजना गरी आफनो चुनावी घोषणा पत्र सार्वजानिक गर्दै नेता गिरिले यस्तो बताएका छन ।
खुल्ला सिमाना,खुल्ला व्यपार सबैको उन्नतिको आधार मुल नाराका साथ चुनावी मैदानमा उत्रिएकी नेत्री गिरीले चुनाव जित्ने होडमा छिन। सार्वजानिक घोषणा पत्रमा मधेश र मधेशी बिच हुने विभेदको उन्मुलन, राजनिति र प्रशासनिक संरचनामा परिवर्तन लगायत १४ बुँदे प्रतिबद्धता समेत घोषणा पत्रमा उल्लेख भएका छन।

संघियता सुशासन र विकासका साथ राजनिति आर्थिक र समाजिक न्यायका लागी महिला चुनाव चिन्हमा समेत मतदान गर्न अह्वान गरेका छन । सिरहा निर्वाचन क्षेत्र १ बाट स्वातन्त्र उम्मेदवारी दिएकी गिरीले क्षेत्र १ विकासको लागी २६ बुँदे एजेण्डा सहित चुनावमा होमिएकी छिन।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक १८, शुक्रबार १४:२९
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
सिरहा २ मा दल भन्दा स्वतन्त्र उमेदवार कार्कीलाई जिताउने गाउँमा चर्चा सुरु

बहु प्रतिभा शालीन स्वतन्त्र उमेदवार श्रेष्ठको लहानमा क्रेज बढदै

समाजिक अभियानत कार्की घर्दैलो  अभियानमा

समाजिक अभियानत कार्की घर्दैलो  अभियानमा

Discussion about this post

ताजा समाचार

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०८४ को निर्वाचनमा महिला नेतृत्व बढाउन सिरहामा ‘अनुपम अभियान’

२०७९ कार्तिक १८, शुक्रबार १४:२९
लहानमा विभिन्न पार्टी परित्याग गरी दर्जनौं महिला रास्वपामा प्रवेश

२०८४ को निर्वाचनमा महिलालाई प्रमुख स्थानमा टिकट दिन माग गर्दै सिरहामा ‘अनुपम अभियान’

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.