Nepal BBC
Monday, October 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

Loading

– सिरहाको लहानमा गठबन्धनको उमेदवार भन्दा स्वतन्त्र उमेदवारहरुको चलपहल र बलियो बन्दै गएका छन्।सदियौ देखि विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई मतदान गर्दै आएका छौँ।

पार्टीका नेताहरुले झुठो असुवास्न दिए,अहिले सम्ममा जनता भ्रमित गर्ने काम मात्र गरिएको स्थानीय शिव शंकर महतोले बताए।पार्टीका उमेदवार बाट जनता आर्जित छन् अब स्वतन्त्र उमेदवारलाई मतदान गर्ने जनताको बुझाई रहिएको छ्।

मंसिर ४ गते हुन् लागेको निर्वाचनमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ क मा स्वतन्त्र उमेदवार रबिन्द्र श्रेष्ठको निकै चहलपहल रहेको छ्।स्वतन्त्र उमेदवार रबिन्द्र श्रेष्ठ करिब ३० बर्ष देखि नेपाली पत्रकारीता क्षेत्रमा रहेर काम गरि रहेका छन्।शिक्षामा स्नातकोत्तर र एलएलबी सम्मको अध्यन समेत गरेका उनले निरन्तर समाजसेवामा रहेका छन्। बहुप्रतिभा शालीन युवा श्रेष्ठले चुनावी प्रतिस्पर्धाका लागि निरन्तर घर्दैलो कार्यक्रममा सकृय रहेका छन्।लहानमा दल भन्दा निकै लोकप्रिय उमेदवारको रूपमा चिनिएका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
Next Post

लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

गाउँ गाउँमा  सकृय लौरो अभियान

गाउँ गाउँमा  सकृय लौरो अभियान

Discussion about this post

ताजा समाचार

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो महेश सिंह, लहान–सिरहा –

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०
लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला हुने

२०७९ कार्तिक ४, शुक्रबार ०२:३०

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.