Nepal BBC
Wednesday, August 12, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक ४, शुक्रबार ०३:१४

Loading

– नेपाल सदभाना पार्टीका केन्द्रिय अध्यक्ष राम कुमार महतोले मंसिर ४ गते हुन् लागेको निर्वाचनका लागी मधेस प्रदेशको सम्पुर्ण जिल्लाका उमेदवारहरुलाई भेट्घाट गर्न र चुनावी अभियानमा निस्केका अध्यक्ष महतोलाई लहान २३ बथनाहा चौकमा गोप्य रूपमा कार्यकर्ता,नेता र जनताहरुसंग भेट्ने क्रममा अध्यक्ष महतोले चढेको गाडीमा लगाएको चुनावी प्रचार प्रशारको बाईनर गाडी बाट झिकेर पार्टी अध्यक्ष महतो लगायतका नेताहरुलाई लहानका प्रहरी नायब उपरीक्षक लगायतका टोलिले नेता महतोलाई धाख धम्की सहित अभद्र ब्यवहार गरी गाली बेजती गरेको नेता महतोको आरोप रहेका छन्।

नेता महतोका अनुसार आफुले एउटा मात्र गाडीमा बाईनर लगाएको थिए तर सिरहामा निर्वाचन अचार सहिंता लाई धाजिया उडाउदै नेपाली काङ्ग्रेस,नेकपा एमाले र माओवादी केन्द्रले पर्चा पम्पलेट बाईनर सहित ठुलो ठुलो पार्टी र गठबन्धनका चुनावी सभाहरु खुले आम गरिरहेको प्रहरीले स्वम सुरक्षा दिई राखेको अवस्था रहिएको छ्।

निर्वाचन आयोगले जारी गरिएको अचार सहिंतालाई सिरहा प्रहरीले समेत उलंघन गराई रहेको अध्यक्ष महतोले आरोप लगाएका हुन्।सिरहामा विभिन्न पार्टीहरुले अचार सहिंता बिपरित काम गरिरहेको सिरहा प्रहरीले नियन्त्रण गर्न न सकिरहेको उनको आरोप रहेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
Next Post
लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

लहानमा राप्रपा बलियो बन्दै उमेदवारहरु घर्दैलोमा

गाउँ गाउँमा  सकृय लौरो अभियान

गाउँ गाउँमा  सकृय लौरो अभियान

माओवादी केन्द्रको क्षेत्रीय भेला लहानमा सम्पन्न 

माओवादी केन्द्रको क्षेत्रीय भेला लहानमा सम्पन्न 

Discussion about this post

ताजा समाचार

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

गोलबजार आन्दोलनमा मृत्यु भएका गणेशको परिवारलाई १ लाख, घाइते सुभाषलाई ११ हजार सहयोग

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

गोल्डेन फ्युचर एकेडेमीमा शैक्षिक उपलब्धिसँगै विद्यार्थीको प्रतिभा प्रदर्शन

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

धार्मिक घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै विश्व हिन्दू परिषद् नेपालद्वारा प्रेस विज्ञप्ति जारी

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

जगतपुरमा निःशुल्क आँखा शिविर, २ सय स्थानीय लाभान्वित

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

सखुवानान्कारकट्टीमा मल वितरण विवादः वडा अध्यक्ष र सहकारी सञ्चालकबीच आरोप–प्रत्यारोप

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

देवानगञ्ज घटनाको प्रभाव सिरहामा पनि : प्याब्सन आबद्ध विद्यालय बन्द,बजार र यातायात सेवा प्रभावित

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

निजी सम्पत्ति समाजलाई समर्पण: वडा कार्यालयका लागि जग्गा दानदेखि नमूना शिव मन्दिर निर्माणसम्म विष्णु न्यौपानेको योगदान

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

देवानगञ्ज घटनामा न्यायको माग गर्दै राष्ट्रिय एकता दलका अध्यक्ष आमरण अनशनमा

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४
बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

बालविवाह न्यूनीकरणका लागि शिक्षामा लगानी, ३३ किशोरीलाई शैक्षिक सामग्री

२०७९ कार्तिक ४, शुक्रबार ०३:१४

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.