Nepal BBC
Thursday, June 4, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

को हुन सरिता गिरी

महेश सिंह by महेश सिंह
२०७९ कार्तिक २, बुधबार ०२:३३
को हुन सरिता गिरी

Loading

-पाकिस्तानका प्रधानमन्त्री झुलफीकार अली भुट्टोलाई सैनिक शासकहरुले
फासी दिए पछि नेपालमा लोकतन्त्रका लागी विद्यार्थी राजनीति सुरु भए को समयमा २०३६ सालमा नेपालको
बुहारी बनिए संगै नेपाली राजनीतिमा सकृय भएकी सरिता गिरी बस्तीपुरका गिरी परिवार संग बैवाहीक संम्बन्धमा
बाधिएक हुन्। उनको माइती परिवार भारतको स्वतन्त्रता संग्राम र जय प्रकाश नारायणको सम्पूर्ण क्रांतिमा मा
भाग लिएको हो ।
उनको दलीय राजनीति कांग्रेस बाट शुरु भएको हो तर २०५१ सालमा संघीयता का लागि उनी गजेन्द्र नारायण
सिंहको पार्टी नेपाल सद्भावना पार्टीमा प्रवेश गरीन ।
राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल
सदभावना पार्टी आनन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतन्त्र र संघीयता र समावेशिता का
कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।
भारतको बिहीबार राज्यको मानिकपुर गोपालगंज को बुवा बिजय बहादुर गिरी र सोनपुर पहलेजाघाट की आमा मणि
देवी गिरीकी जेठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार
राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति
शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।उनी दिल्ली को जेएनयु विश्वविद्दालयमा ४ वर्ष
अध्ययन गरे की हुन ।

संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन मधेशवादी नेपाल सदभावना पार्टीमा २०५१मा प्रवेश गरेकी इनी २०५८
सालको माओवादी जनयुद्धको पृष्ठभुमिमा मुलुकमा निरंकुश संसद विघटन पछि लोकतन्त्र पुनः धरापमा पुगेको
बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु देखि नै सहभागी भइन र १२ बुदे शान्ति सम्झौता पश्चात्
गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी, गिरीजा प्रसाद कोइराला, प्रचंड, बाबुराम
भट्टराई,माधव नेपाल, कृष्ण सिटौला, सुभाष नेम्वांग को नजिक भएर काम गर्न मौका पाएका थिइन ।

२०६५ सालमा गिरीले नेपाल सदभावना पार्टी आनन्दी देवीको पार्टीबाट संबिधान सभा सदस्य भई संबिधान लेखन
कार्यमा संगठित भई पटक ( पटक भएको लोकतन्त्र,संघीयताका लागी मधेस आन्दोलनमा होमिएर अहम् भुमिका खेलिएका हुन्। २०७२ सालको निर्वाचनमा संघिय समाजबादी पार्टीको तर्फबाट समानुपातिक सांसद भएका थिए।

संसदमालिम्पिया धूरा लिपुलेक प्रकरणमा २०१६ को संन्धीमा उल्लेख भए अनुसार मधेस प्रतिको सबै प्रकारको
विभेद अन्त हुनुपर्ने कडा अवाज उठाएका थिए।कडा अवाज उठाएकै कारण सांसद पद गुमाउनु परेको थियो।लिम्पिया
धुरा लिपुलेक नक्सा प्रकरणमा उनी नयाँ नक्साको श्रोत संन्धी पनि नक्सा विधेयकमा उल्लेख गरियोस् र उक्त
संन्धी मा उल्लेख भए अनुसार अनुसार मधेस प्रति हुने सबै खालको विभेद अन्त गरियोस् भने कुरा शासक
बर्गलाई मन परेन। संबिधानले सुनिस्चित गरेका सांसदहरूको अभिव्यक्तिलाई स्वतन्त्रताको ठाडो उलंघन भएको
कारणले उनले सांसद पद गुमाउनु परेको थियो।

अषेझ २३ गतेनै प्रतिनिधि सभा सदस्य पदका लागि स्वतन्त्र
उम्मेदवारी निर्वाचन आयोगमा दत्ताृ गराए पछि लिम्पियाधुरा लिपुलेकको विषय लाई लिई उनको उम्मेदवारी खारेज
गर्ने मांग दावी का साथ अनिल आचार्य नामका अधिवक्ताले उनको विरुछ सर्वोच्च अदालतमा रिट दायर यराएका
थिए तर यही अषोझ ३० गते सर्वोच्च अदालत ले रीट खारिज गरीदिएको छ र उनी निर्वाचनको मैदानमा दुई वटा
गठबन्धनको विरुद्धमा संघर्ष गरी रहे की छिन ।

आउदो मंसिर ४ गते हुन् लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्यको उमेदवार
हुन्। काङ्ग्रेस,एमालेको निती र कार्यबाट देशको समस्या सामाधान हुन् नसक्दा र दुबै दलको नेतृत्व बर्गले २०४६
साल देखि हाल सम्म पटक(पटक संसद विघटन गरेका कारण लोकतन्त्र नाजुक अबस्थामा रहेको उनको निश्कर्ष हो
।

देशमा गरीबी महगाई भ्रष्टाचारी बेरोजगारीको अभावले गर्दा बिकराल बिकराल रुप लिएका छन्।देश वैदेशिक
शिक्षणमा ढुबदै गरेको छ।मुलुक श्रीलंकाको अबस्थामा पुगन सक्ने अन्तिम चर्नमा छन्।काङ्ग्रेस एमाले माओवादी
जस्ता प्रमुख दलले देशमा भ्रष्टाचार मात्र बढाएको प्रत्यक्ष गिरीले टिप्पणी गरेका थिए।

गिरीले घोषणा पत्रमा नयाँ राजनीतिका बिचार निती तथा कार्यक्रम लिई जनता बीच आउंदै छिन ।गिरीले सिरहा क्षेत्र
न। १ मा गरेका बिकास निर्माणको काम र भाबी योजनाको जानकारी लिखित रुपमा गराउन तैयारी गर्दै छिन्।

महेश सिंह

महेश सिंह

Related Posts

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक २, बुधबार ०२:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक २, बुधबार ०२:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक २, बुधबार ०२:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक २, बुधबार ०२:३३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ कार्तिक २, बुधबार ०२:३३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०७९ कार्तिक २, बुधबार ०२:३३
Next Post
माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग

लुटेरा समुह द्वारा चलेको गोली बाट सर्लाहीका एक कर्मचारी गम्भिर घाइते

लुटेरा समुह द्वारा चलेको गोली बाट सर्लाहीका एक कर्मचारी गम्भिर घाइते

माडर भन्सारमा सञ्चारकर्मीमाथि दुर्व्यवहार महासंघको आपत्ति, कारवाहीको माग

माडर भन्सारमा सञ्चारकर्मीमाथि दुर्व्यवहार महासंघको आपत्ति, कारवाहीको माग

Discussion about this post

ताजा समाचार

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक २, बुधबार ०२:३३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक २, बुधबार ०२:३३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक २, बुधबार ०२:३३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक २, बुधबार ०२:३३
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ कार्तिक २, बुधबार ०२:३३
बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

बालमैत्री विद्यालय, सुदृढ स्वास्थ्य सेवा र उद्यमशीलता विकासमा समुन्नति कार्यक्रम सफल

२०७९ कार्तिक २, बुधबार ०२:३३
नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

नरहा गाउँपालिकामा कृषि तथा पोषण मेला भव्य रूपमा सम्पन्न, उत्कृष्ट १० कृषक समूह सम्मानित

२०७९ कार्तिक २, बुधबार ०२:३३
लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

लक्ष्मीपुर पतारीमा दिगो कृषि र अर्गानिक खेती प्रवर्द्धन अभियान तीव्र

२०७९ कार्तिक २, बुधबार ०२:३३
भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

भन्सार खारेजीविरुद्ध जिरोमाइलमा चक्काजाम, स्थानीयले भने– “व्यापार नै धराशायी भयो ”

२०७९ कार्तिक २, बुधबार ०२:३३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.