Nepal BBC
Tuesday, July 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

लुटेरा समुह द्वारा चलेको गोली बाट सर्लाहीका एक कर्मचारी गम्भिर घाइते

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ कार्तिक २, बुधबार १५:४३
लुटेरा समुह द्वारा चलेको गोली बाट सर्लाहीका एक कर्मचारी गम्भिर घाइते

Loading

सलिना मगर
सर्लाहीको बागमती नगरपालिकामा लुटेरा समुहको गोलि प्रहार बाट एक कर्मचारी गम्भिर घाइते भएका छन ।

बुधबार बिहान साँढे १० बजे तिर ३ जनाकाे समूहमा आएका लुटेरा समूहले सर्लाहीको हरिवन नगरपालिकामा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्रका प्रमुख ३० वर्षीय साजन कार्की माथि लुटेरा समूहले गाेली प्रहार गरेकाे हो।

भित्र पसेर पैसा दिन भन्दै धम्क्याएपछि सस्था सेवा केन्द्रका प्रमुख कार्कीले प्रतिकार गरेका थिए, प्रतिकार गर्ने बितिकै लुटेरा समूहले आफूमाथि ४ गाेली प्रहार गरेकाे घाईते कार्कीले बताए । गाेली प्रहार गरेपछि ३ जना भारतीय नम्बर प्लेट रहेको एउटै माेटरसाईकलमा चढेर लुटेरा समुह दक्षिणतर्फ भागेका छन् । उक्त लुटेरा समूहले रकम लुटेर लगे अथवा लगेनन भन्ने कुरा अन्दाज भईनसकेकाे सगुनका अध्यक्ष केशव ढकालले जानकारी दिए ।

तिघ्रा, कुम, ढाड र काेखामा गाेली लागेका घाईते साजान कार्कीकाे हरिवन स्थित सरस्वती अस्पतालमा प्राथमिक उपचार पश्चात् थप उपचारका लागि एम्बुलेन्समा हालेर काठमाडाैं पठाईएकाे छ । सर्लाही लालबन्दी-२ जुटपानी निवासी कार्कीलाई ४ गाेली लागे पनि शरिरकाे कुनैपनी संवेदनशिल भागमा नपरेकाले स्वास्थ खतरा नदेखिएकाे सरस्वती अस्पतालका सञ्चालक डा. राजिब साहले जानकारी दिए ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ कार्तिक २, बुधबार १५:४३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ कार्तिक २, बुधबार १५:४३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ कार्तिक २, बुधबार १५:४३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ कार्तिक २, बुधबार १५:४३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ कार्तिक २, बुधबार १५:४३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ कार्तिक २, बुधबार १५:४३
Next Post
माडर भन्सारमा सञ्चारकर्मीमाथि दुर्व्यवहार महासंघको आपत्ति, कारवाहीको माग

माडर भन्सारमा सञ्चारकर्मीमाथि दुर्व्यवहार महासंघको आपत्ति, कारवाहीको माग

लहानका सहिद पार्कमा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष महतोद्वारा मला अर्पन

लहानका सहिद पार्कमा नेपाल सदभावना पार्टीका केन्द्रिय अध्यक्ष महतोद्वारा मला अर्पन

लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

लहानमा पार्टीका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बलियो बन्दै

Discussion about this post

ताजा समाचार

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

गाउँमै आँखा उपचारको अवसर, साउन १४ गते  नवराजपुरमा एकदिने निःशुल्क शिविर हुँदै

२०७९ कार्तिक २, बुधबार १५:४३
शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

शिक्षाबाटै बालविवाह अन्त्य सम्भव : गोलबजारमा सरोकारवालाको जोड

२०७९ कार्तिक २, बुधबार १५:४३
युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०७९ कार्तिक २, बुधबार १५:४३
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०७९ कार्तिक २, बुधबार १५:४३
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०७९ कार्तिक २, बुधबार १५:४३
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०७९ कार्तिक २, बुधबार १५:४३
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०७९ कार्तिक २, बुधबार १५:४३
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.