Nepal BBC
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
Sunday, June 22, 2025
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर

महेश सिंह by महेश सिंह
२०७९ आश्विन २४, सोमबार ०१:४४
राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर

Loading

मंसिर ४ गते हुन् लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यमा भाग लिन युवाहरूले आइतबार मनोनयन दर्ता गराउन हुन्। राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर देश भरि चलिएका छन्।

विभिन्न राजनिती पार्टीहरुलाई छाडदै नेताहरुले स्वतन्त्र उमेदवारी दिन लागेका हुन्।देशमा नयाँ पुस्ताका युवा नेतृत्व कर्ताहरुले राजनीति पार्टीहरुलाई बिस्थापीत गर्दै स्वतन्त्रबाट उमेदवारी दिन लागेका हुन्।

सिरहा क्षेत्र नम्बर १ बाट स्वतन्त्रका प्रतिनिधि सभा सदस्यको उमेदवार ओम सिंहले आइतबार पत्रकार समेलनमा अब राजनीति नयाँ युवा पुस्ताको हाथमा गएको अबस्था छ। जनता राजनिती पार्टीहरुबाट निरुत्साहित हुँदै स्वतन्त्र उमेदवारलाई छान्ने समय फेरीको अवस्था रहिएका छन्।
समाजमा रहेका बिकृती बिसंगतीलाई उन्मुलन गर्न नयाँ पुस्तामा नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्न लोकतन्त्र लाई रक्षा गर्न आफुले उमेदवारी दिएको उनले बताए।

कलिलो युवा ओम सिंहले बिगतको समयमा उनले विभिन्न मठ मन्दिरहरुमा आर्थिक सहयोग गर्दै अगाडि बडेका हुन्।
नेता सिंहमा समाजलाई समृद्धि र जनतामा अमन चयन कुराहरु हुनुपर्छ भने कुरामा जोड दिएका थिए। नेता सिंह आफू पेशाले सिभिल इन्जिनियर रहेको उनले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV सार्वजनिक, स्थानीय बजारमा विद्युतिय सवारीप्रति आकर्षण

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV सार्वजनिक, स्थानीय बजारमा विद्युतिय सवारीप्रति आकर्षण

२०७९ आश्विन २४, सोमबार ०१:४४
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

Next Post
के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

Discussion about this post

ताजा समाचार

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV सार्वजनिक, स्थानीय बजारमा विद्युतिय सवारीप्रति आकर्षण

पडरिया चोकस्थित ‘रत्ना अटो इलेक्ट्रोनिक’मा MG S5 EV सार्वजनिक, स्थानीय बजारमा विद्युतिय सवारीप्रति आकर्षण

२०७९ आश्विन २४, सोमबार ०१:४४
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०७९ आश्विन २४, सोमबार ०१:४४
संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

संयुक्त मिथिला कलाकार नेपाल’ले अन्तरविद्यालय स्तरीय गायन प्रतियोगिता सुरु

२०७९ आश्विन २४, सोमबार ०१:४४
जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

जलवायु उत्थानशील भू-उपयोग योजना विषयक कार्यशाला

२०७९ आश्विन २४, सोमबार ०१:४४
स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

स्थानीय तहका जनप्रतिनिधिलाई व्यवसायिक शिक्षामा समन्वयका विषयमा प्रशिक्षण

२०७९ आश्विन २४, सोमबार ०१:४४
स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

स्थानिय तहमा व्यवसायिक शिक्षाको समन्वयका लागि अभिमुखीकरण

२०७९ आश्विन २४, सोमबार ०१:४४
सिरहामा दलित अधिकारमाथि विमर्श

सिरहामा दलित अधिकारमाथि विमर्श

२०७९ आश्विन २४, सोमबार ०१:४४
सिरहामा सुनचाँदी व्यवसायी आन्दोलित, साँचो बुझाउँदै प्रशासनलाई विरोध

जलवायु मैत्री गाउँ निर्माणका लागि दुई दिने कार्यशाला सम्पन्न

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.