Nepal BBC
Thursday, September 17, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

महेश सिंह by महेश सिंह
२०७९ आश्विन २६, बुधबार ०२:४३
मृगौला फेल बिरामी दासलाई सन नेपालद्वारा ५ लाख सहयोग

Loading

-वैदेशिक रोजगारीमा दुबै पुगेका सप्तरीका बोदेबरसाईन नगरपालिका नगरपालिका ३ का सुखी दास र आमा बछु देवी दासका करिब ४२ वर्षिय छोरा राज कुमार दासले रोजगारीका लागी दुबै पुगेका थिए।

दुबै पुगेको १५ दिन नबित्दै शारीरिक समस्या देखिदा अस्पताल भर्ना गरिएका थिए।सुपर मार्केटमा किलिनरको काम गर्न दुबै पुगेका दासलाई अस्पतालमा दुबै मिर्गौला फेल भएको जानकारी दिएको पछि करिब १महिना वेडरेस्ट पछी नेपाल पठाएका थिए।

आर्थिक रुपले निकै कमजोर रहेका दासको अवस्था निकै कमजोर रहेका छन्।उपचारमा काठनियाई हुँदा दासलाई बिचल्ली भएको छ्।नेपाल अस्पतालहरुले मिर्गौला प्रत्यारोपण गर्न करिब २० लाख लागछ भने चिन्तामा ढुबेका छन्।दासलाई ३ छोरी र १ छोरा रहेका छन्।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले मिर्गौला फेल भएका राज कुमार दासलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले पीडित दासलाई औषधी उपचार दाबी भुक्तानी अन्तर्गत ५ लाख राशि बराबरको चेक हस्तान्तरण गरेका हुन्।दास अझै सहयोगको अपेक्षा गरेका छन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन २६, बुधबार ०२:४३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन २६, बुधबार ०२:४३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन २६, बुधबार ०२:४३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन २६, बुधबार ०२:४३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन २६, बुधबार ०२:४३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन २६, बुधबार ०२:४३
Next Post
हिन्दु सम्राट सेनाद्वारा लहानमा भब्य रयाली

हिन्दु सम्राट सेनाद्वारा लहानमा भब्य रयाली

मधेश प्रदेश सरकारमा गठबन्धन दलका मन्त्रीले राजीनामा नदिए बर्खास्त गर्छौ : जसपा अध्यक्ष

मधेश प्रदेश सरकारमा गठबन्धन दलका मन्त्रीले राजीनामा नदिए बर्खास्त गर्छौ : जसपा अध्यक्ष

गृहमन्त्री बालकृष्ण खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणसँग भारतीय राजदूत श्रीवास्तवको भेटवार्ता

Discussion about this post

ताजा समाचार

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

भलिबलसँगै विद्यार्थीलाई खेलकुदमा जोड्नुपर्छ : प्याब्सन अध्यक्ष चौधरी

२०७९ आश्विन २६, बुधबार ०२:४३
गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ आश्विन २६, बुधबार ०२:४३
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ आश्विन २६, बुधबार ०२:४३
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ आश्विन २६, बुधबार ०२:४३
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ आश्विन २६, बुधबार ०२:४३
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ आश्विन २६, बुधबार ०२:४३
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ आश्विन २६, बुधबार ०२:४३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.