Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ठाडीमा कुटपिट ३ जना घाइते एकको अबस्थामा गम्भीर

महेश सिंह by महेश सिंह
२०७९ आश्विन २०, बिहीबार १६:०३
ठाडीमा कुटपिट ३ जना घाइते एकको अबस्थामा गम्भीर

Loading

सिरहा लहान २० असोज – सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर ४ ठाडीमा दुर्गा मेलामा आर्केस्ट्रा हेर्न आएका स्थानीयहरुंग गाली गलौज हुँदा कुटपिट भएको हो।
वाडा अध्यक्ष राम कुमार यादवको छिमेकी युवाहरूसंग समान्य भना भन भई एकासी २४ वर्षिय राधेश्याम यादव, २५ वर्षिय महेश साह,२४ वर्षिय राहुल साह माथी कुटपिट भएको हो।

कुटपिटमा ३जना घाइते भएका छन् भने १ एक जना महेश साहको अवस्था गम्भीर रहेको लहान अस्पताल श्रोतले जनाएका छन्।स्थानीय राजा राम यादवका अनुसार स्थानीय सिफैत यादव,भागवत यादव दुर्गा मंण्डल र रंन्जित कुमार मंण्डले एककासी आएर आफनो पक्षको युवाहरूलाई निर्घात कुटपिट गरेको आरोप लगाएका छन्।

बुधबार राती करिब १२:३० बजेको समयमा कुटपिट भएको हो। कुटपिटमा घाइतेको प्राथमिक उपचारको लागी प्रादेशिक अस्पताल लहानमा राती नै भर्ना गरेको थियोे। ४ जना गाईते मध्ये १ जनाको अबस्था चिन्ताजनक रहेको अस्पताल श्रोतले बताए। प्राथमिक उपचार पछी थप उपचारका लागी बिराटनगर रेफर गरिएको गाइतेका परिवारजनले जनाए।

यता गाईते पक्षबाट ईलाका प्रहरी कार्यालय लहानमा उजुरी समेत दर्ता गराएका छन्।कुटपिटमा संलग्न सिफैत यादवलाई प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय लहानमा ल्याएर केहि घन्टा मै गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको जवानतमा छोडिएको हो।

पीडित पक्षका अनुसारका कुटपिट आरोपित सिफैत यादवलाई प्रहरीले पक्राउ गरि राजनीति दवाबमा प्रहरीले अपराधीलाई छाडिएको उनीहरुको आरोप रहेका छन्।देशमा प्रहरी प्रशासन पनि कानुनलाई मिचेर काम गर्ने गरेको ठहर गरेका हुन्। अपराधीलाई उम्काउनु जघनिय अपराध रहेको पीडित पक्षको आरोप रहेका छन्।

यता अर्को पक्षका अनुसार वाडा अध्यक्ष लगायतका युवाहरूले चौकमा होहला गर्ने र झगडाको नियु खोजने काम अध्यक्षका युवाहरूले गर्ने गरेको उनीको दाबी रहेका छन्। झगडामा राम दुलार यादव,भागवत यादव,दुर्गा नन्द मण्डल लगायतका युवालाई समान्य चोट पटक लागेको उनीहरुले बताए।यता उनीहरु माथी समेत ईलाका प्रहरी कार्यालय लहानमा जाहेरी दर्ता गराएका स्थानीय राम प्रकाश यादवले बताए। गाउँपालिका अध्यक्ष उग्रनारायण यादवका अनुसार सिफैत यादव भने ब्यक्ती नेकपा एमाले समर्थ रहेको र उनलाई म आफनो जवानतमा छुटाएको उनले बताए।

महेश सिंह

महेश सिंह

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ आश्विन २०, बिहीबार १६:०३
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ आश्विन २०, बिहीबार १६:०३
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ आश्विन २०, बिहीबार १६:०३
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ आश्विन २०, बिहीबार १६:०३
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ आश्विन २०, बिहीबार १६:०३
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०७९ आश्विन २०, बिहीबार १६:०३
Next Post

काङ्ग्रेस नेता केशी भन्छन्: टिकट आफुले पाउनु पर्ने हो

काङ्ग्रेस नेता केशी भन्छन्: टिकट आफुले पाउनु पर्ने हो

काङ्ग्रेस नेता केशी भन्छन्: टिकट आफुले पाउनु पर्ने हो

सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ आश्विन २०, बिहीबार १६:०३
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ आश्विन २०, बिहीबार १६:०३
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ आश्विन २०, बिहीबार १६:०३
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०७९ आश्विन २०, बिहीबार १६:०३
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ आश्विन २०, बिहीबार १६:०३
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ आश्विन २०, बिहीबार १६:०३
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

२०७९ आश्विन २०, बिहीबार १६:०३
लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

२०७९ आश्विन २०, बिहीबार १६:०३
सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

२०७९ आश्विन २०, बिहीबार १६:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.