Nepal BBC
Sunday, November 16, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन २३, आईतवार ११:३२
सप्तरीमा राजेश विद्रोहीको स्वतन्त्र उमेदवारी दर्ता

Loading

सप्तरी । नेपालको राजनीतिक परिवर्तनको क्षेत्रमा नयाँ पहिचान स्थापित गरेका चर्चित लेखक तथा राजनीतिक विश्लेषक राजेश विद्रोही सप्तरी क्षेत्र नम्बर ४ को (क) प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उमेदवारी दिएका छन् ।

विद्रोहीले दिएको उमेदवारीको सबैतिर चर्चा छ । आयोगको नियम अनुसार २६ गते विद्रोहीले चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका तेजुलाल चौधरी, प्रदेशसभा (क) मा एकिकृत समाजवादीको गोविन्द न्यौपाने, प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका इन्द्रदेव यादव लगायतका स्वतन्त्र उमेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

आन्तरिक विवादको कारण जसपा र एमाले गठबन्धनबाट अहिलेसम्म मनोनयन दर्ता भएको छैन् । मनोनयन दर्ताको क्रम जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ आश्विन २३, आईतवार ११:३२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

Next Post
राजनीति पार्टीलाई सेलाउदै नयाँ पुस्ता स्वतन्त्रबाट उमेदवारी दिने लहर

के मनिष चौधरी फास्टटेशट चेयर टंन गर्न सफल भएकै हुन् ?

सिरहामा राप्रपाले नयाँ युवा पुस्तालाई राजनीति जिम्मेवारी दिए 

Discussion about this post

ताजा समाचार

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

कल्याणपुर–१२ बेला गाउँमा राम जानकारी युवा क्लबद्वारा गाउँमै निःशुल्क आँखा उपचार शिविर

२०७९ आश्विन २३, आईतवार ११:३२
बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

बालविवाहको जोखिममा परेका किशोरी लक्षित तालिममा प्रभावकारी सहभागिता

२०७९ आश्विन २३, आईतवार ११:३२
स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

स्थानीय सरकार, सरकारी निकाय र सेवा प्रवाहमा प्रभावकारिताबारे व्यापक समीक्षा

२०७९ आश्विन २३, आईतवार ११:३२
पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

पिपरिया–७ मा सुविधासम्पन्न स्वास्थ्य सेवा केन्द्रको उद्घाटन

२०७९ आश्विन २३, आईतवार ११:३२
स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

स्थानीय युवाद्वारा सरसफाइका दृश्य सार्वजनिक, वातावरण संरक्षणमा जोड

२०७९ आश्विन २३, आईतवार ११:३२
लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

लहान–१५ ढोढना – राजदेवी मन्दिर संरक्षण विकास समितिको १६औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ आश्विन २३, आईतवार ११:३२
बर्छवा – विद्यालय स्तरीय हाजिरी–जवाफ प्रतियोगिता  सफलतापूर्वक सम्पन्न

लहान – प्रादेशिक अस्पतालमा ‘फर्निचर हस्तान्तरण’ कार्यक्रम,चार थान फलामे बेन्च प्रदान

सिरहा -जनता नमूना प्राविधिक माध्यामिक विद्यालयमा NCC क्याडेटहरूको निरीक्षण तथा अन्तरक्रिया

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.