Nepal BBC
Wednesday, October 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २४, मंगलवार ०६:२१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

Loading

महेश सिंह लहान सिरहा, सप्तकोशी -कुपोषण न्यूनीकरणका लागि घरपरिवारमै उत्पादन बढाउने लक्ष्यसहित सप्तकोशी नगरपालिकामा पोषणसम्बन्धी लक्षित कार्यक्रम सञ्चालन गरिएको छ। राष्ट्रिय कृषक समूह महासंघ र केयर नेपाल संस्थाको साझेदारीमा सञ्चालित कार्यक्रमअन्तर्गत हालै गम्भीर कुपोषण देखिएका परिवारलाई केन्द्रित गरी अभिमुखीकरण तथा सहयोग वितरण गरिएको हो।
पोषण अवस्थाको मूल्यांकनपछि पहिचान गरिएका परिवारलाई सानो जमिनमै तरकारी तथा फलफूल उत्पादन गर्न सकिने “पोषण बगैंचा” स्थापना सम्बन्धी तालिम दिइएको थियो। सहभागीलाई बाली छनोट, मल व्यवस्थापन र बगैंचाको हेरचाहबारे व्यावहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत कुपोषित बालबालिका भएका परिवारलाई तत्कालीन राहतस्वरूप प्रति परिवार तीन हजार रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको छ। यसले अल्पकालीन आवश्यकतासँगै दीर्घकालीन उत्पादनतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ।
अनुगमनका क्रममा राष्ट्रिय कृषक समूह महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले कार्यक्रमलाई किसानमुखी बनाउँदै प्रत्यक्ष लाभ सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनले यस्ता कार्यक्रमले ग्रामीण जीवनस्तर सुधारमा सहयोग पुग्ने बताए।
यसैबीच, कार्यक्रमको प्रभावकारिता र आगामी कार्ययोजनाबारे छलफल गर्न नगरपालिकामा खाद्य सुरक्षा समितिसँग समिक्षा बैठकसमेत गरिएको छ। बैठकमा वडाध्यक्ष, शाखा प्रमुख तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण परियोजना संयोजक सावन कुमार यादवले गरेका थिए। स्थानीय तह, कृषक समूह र साझेदार संस्थाबीचको सहकार्यले समुदायस्तरमै पोषण सुधारको प्रयासलाई संस्थागत बनाउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र २४, मंगलवार ०६:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र २४, मंगलवार ०६:२१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र २४, मंगलवार ०६:२१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र २४, मंगलवार ०६:२१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र २४, मंगलवार ०६:२१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र २४, मंगलवार ०६:२१
Next Post
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

Discussion about this post

ताजा समाचार

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

लहानमा जय महाकाल युवा समूहको निःशुल्क भोजन वितरण महाअभियान सुरु

२०८२ चैत्र २४, मंगलवार ०६:२१
ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०८२ चैत्र २४, मंगलवार ०६:२१
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०८२ चैत्र २४, मंगलवार ०६:२१
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०८२ चैत्र २४, मंगलवार ०६:२१
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०८२ चैत्र २४, मंगलवार ०६:२१
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०८२ चैत्र २४, मंगलवार ०६:२१
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०८२ चैत्र २४, मंगलवार ०६:२१
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०८२ चैत्र २४, मंगलवार ०६:२१
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०८२ चैत्र २४, मंगलवार ०६:२१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.