Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २५, बुधबार २२:०५
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

Loading

महेश सिंह लहान सिरहा – जिल्लाका विभिन्न स्थानीय तहहरूमा पोषण सुधार तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमहरू सञ्चालन गरिएका छन्। पोषण परियोजनाका अनुगमन अधिकृत आंचल खड्काको पहलमा आयोजित उक्त कार्यक्रममा गर्भवती महिलाहरूलाई बच्चाको स्याहार, सन्तुलित आहारको महत्व तथा कुपोषणबाट बच्ने उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा कृषक समूहमा आवद्ध महिलाहरूलाई लक्षित गर्दै कुपोषण हुन नदिन अपनाउनुपर्ने व्यवहार, पोषणयुक्त खानेकुराको प्रयोग तथा कुपोषित बालबालिकाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सचेतना अभिवृद्धि गरिएको थियो। कार्यक्रमको सहजीकरण भगवानपुर गाउँपालिकाको बर्थिङ्ग सेन्टरका इन्चार्ज डा. हिरालाल कामतीले गर्नुभएको थियो।
त्यसैगरी, पोषण परियोजनाअन्तर्गत कृषि बजारीकरण सहजकर्ता देब नारायण चौधरी तथा स्वास्थ्य तथा सरसफाइ सहजकर्ता सबिना मण्डलले कार्यक्रमको उद्देश्य र उपलब्धिबारे जानकारी गराउनुभएको थियो।
यसैबीच, सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि विश्व स्वास्थ्य दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अनिल साहले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा सहजीकरण गर्नुभएको थियो।
उक्त कार्यक्रम लक्ष्मीपुर पतारी गाउँपालिकाका अध्यक्ष चतुरानन्द ठाकुरको अध्यक्षतामा सञ्चालन भएको थियो भने भगवानपुर गाउँपालिकामा महासंघका पालिका अध्यक्ष रामचन्द्र यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा महासंघका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवको समेत उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले समुदायमा स्वास्थ्य र पोषणसम्बन्धी जनचेतना वृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। स्थानीय तहको सक्रियता र सरोकारवालाको सहकार्यमा सञ्चालन भएका यस्ता कार्यक्रमहरूले कुपोषण न्यूनीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार र स्वस्थ समाज निर्माणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ चैत्र २५, बुधबार २२:०५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ चैत्र २५, बुधबार २२:०५
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ चैत्र २५, बुधबार २२:०५
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ चैत्र २५, बुधबार २२:०५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ चैत्र २५, बुधबार २२:०५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ चैत्र २५, बुधबार २२:०५
Next Post
लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

सप्तरीको बलान बिहुलमा कृषि उत्पादनदेखि पोषण सचेतनासम्म जोड्ने मेला

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ चैत्र २५, बुधबार २२:०५
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ चैत्र २५, बुधबार २२:०५
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ चैत्र २५, बुधबार २२:०५
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ चैत्र २५, बुधबार २२:०५
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ चैत्र २५, बुधबार २२:०५
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ चैत्र २५, बुधबार २२:०५
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

२०८२ चैत्र २५, बुधबार २२:०५
छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

२०८२ चैत्र २५, बुधबार २२:०५
सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

२०८२ चैत्र २५, बुधबार २२:०५

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.