Nepal BBC
Thursday, July 16, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

महेश सिंह by महेश सिंह
२०८२ चैत्र २४, मंगलवार १७:०३
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

Loading

महेश सिंह सिरहा, धनगढीमाई — सिरहाको धनगढीमाई नगरपालिकामा पालिकास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशकीय समितिको समीक्षा बैठक सम्पन्न भएको छ। “सुगठित, समृद्ध, सम्मानित किसान : सबल महासंघ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमले स्थानीय तहमा पोषण सुधार र खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ।
नगर प्रमुख शिव शंकर महतो को अध्यक्षतामा सम्पन्न बैठकमा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, सरोकारवाला निकाय तथा साझेदार संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकमा हालसम्म सञ्चालन भएका पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा तिनको प्रभावकारिता बढाउने उपायबारे छलफल गरिएको थियो।
उप–प्रमुख संगिता चौधरी ले स्थानीय तहमा पोषण अवस्था सुधार गर्न समुदायस्तरमै सचेतना अभिवृद्धि आवश्यक रहेको बताइन्। उनले कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि बिना खाद्य सुरक्षामा दीर्घकालीन सुधार सम्भव नहुने धारणा राखिन्। सहभागीहरूले खाद्य सुरक्षाको सुनिश्चितताका लागि बहुपक्षीय सहकार्य अपरिहार्य रहेकोमा जोड दिएका थिए।
“कोई बच्चा कुपोषण नहोस्, सबै नागरिक निरोगी रहून्” भन्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको नगर प्रमुख महतोले बताए। उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय स्तरमा पोषण तथा खाद्य सुरक्षाका प्रयासलाई सुदृढ बनाउँदै दिगो विकास लक्ष्य प्राप्तिमा टेवा पुर्‍याउनेछ।
उक्त कार्यक्रम “Nurture Every Future: Poshan Nepal” अभियान अन्तर्गत CARE Nepal र iDE Nepal लगायतका संस्थाको सहकार्यमा आयोजना गरिएको थियो।
कार्यक्रमको अनुगमन यामुन प्रसाद यादव ले गरेका थिए भने सहजीकरण धिरज साह ले गरेका थिए। कृषि तथा बजारीकरण सहजकर्ता रिना कुमारी महतो का अनुसार कार्यक्रम व्यवस्थापन सुरुचि चौधरी ले सम्हालेकी थिइन्।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ चैत्र २४, मंगलवार १७:०३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ चैत्र २४, मंगलवार १७:०३
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ चैत्र २४, मंगलवार १७:०३
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ चैत्र २४, मंगलवार १७:०३
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ चैत्र २४, मंगलवार १७:०३
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ चैत्र २४, मंगलवार १७:०३
Next Post
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

लहानमा राजा सलहेश जन्म उत्सव तथा फुलबारी मेला व्यवस्थापनबारे अन्तरक्रिया

Discussion about this post

ताजा समाचार

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

२०८२ चैत्र २४, मंगलवार १७:०३
विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

२०८२ चैत्र २४, मंगलवार १७:०३
ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

ठाडी छोटी भन्सार नाकामा तस्करी नरोकिएको स्थानीयको गुनासो,सुरक्षा निकायमाथि छानबिनको माग

२०८२ चैत्र २४, मंगलवार १७:०३
सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

सखुवानान्कारकट्टीमा मल अभावले किसान मर्कामा, कालोबजारी भएको आशंका

२०८२ चैत्र २४, मंगलवार १७:०३
स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

स्टिमेटअनुसार काम नभएको आरोप, लहान–१ को पीसीसी सडक निर्माणमा स्थानीयको विरोध

२०८२ चैत्र २४, मंगलवार १७:०३
लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

लैङ्गिक हिंसाविरुद्धको अभियानलाई स्थानीय तहको निरन्तरताको प्रतिबद्धता

२०८२ चैत्र २४, मंगलवार १७:०३
पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

पत्रकारमाथिको दुर्व्यवहार र आक्रमणमा दोषीलाई कानुनी दायरामा नल्याएकोप्रति नेपाल पत्रकार महासंघको आपत्ति

२०८२ चैत्र २४, मंगलवार १७:०३
बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

बालविवाह र दाइजोविरुद्ध ‘बेटी बचाऔँ’ अभियान, शिक्षामार्फत छोरी सशक्तीकरणमा जोड

२०८२ चैत्र २४, मंगलवार १७:०३
२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव भव्य रूपमा

२०८२ चैत्र २४, मंगलवार १७:०३

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.