Nepal BBC
Tuesday, July 28, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सखुवानान्कारकट्टी–१ भौउरमा रामसुन्दर चौधरीको चुनावी सभा

महेश सिंह by महेश सिंह
२०८२ फाल्गुन १४, बिहीबार १३:५६
सखुवानान्कारकट्टी–१ भौउरमा रामसुन्दर चौधरीको चुनावी सभा

Loading

महेश सिंह लहान सिरहा – रामसुन्दर चौधरीले निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत सखुवानान्कारकट्टी गाउँपालिका–१ भौउरमा चुनावी सभा तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। स्थानीय काङ्ग्रेस नेता तथा वडा सभापति बासुदेव यादवको अध्यक्षता र युवा नेता सन्तोष कुमार यादवको नेतृत्व तथा पहलमा कार्यक्रम आयोजना गरिएको हो।
सभामा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उम्मेदवार चौधरीले काङ्ग्रेसको चुनाव चिह्न ‘रुख’लाई आफ्नै चिन्ह सम्झेर मतदान गर्न आह्वान गरे। उनले निर्वाचनमा सक्रिय सहयोग गर्न नेता–कार्यकर्तालाई आग्रह गर्दै काङ्ग्रेसको जितले लोकतान्त्रिक मूल्य–मान्यताको सुदृढीकरण हुने दाबी गरे।
चौधरीले देशमा भएका राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसको भूमिका उल्लेखनीय रहेको चर्चा गर्दै अन्य दलको प्रभावमा नपर्न आग्रह गरे। “काङ्ग्रेस विजयी भएमा तपाईंहरूको गर्व र मान–सम्मान बढ्नेछ,” उनले भने, “अबको काङ्ग्रेस पुरानोभन्दा फरक र रूपान्तरित काङ्ग्रेस हो, जसले देशलाई निकास दिन सक्छ।”
कार्यक्रममा बोल्दै वडा सभापति यादवले रामसुन्दर चौधरीजस्ता इमानदार नेताको नेतृत्व दुर्लभ हुने उल्लेख गर्दै उनको विजय सम्पूर्ण क्षेत्रवासीको विजय हुने बताए। उनले घरदैलो अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा लहान नगर सभापति संजय कुमार यादव, समानुपातिक उम्मेदवार उषा राउत, सुनिल महतो लगायत नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
Next Post
नवराजपुर १ मा घरदैलोमै पार्टी प्रवेश कार्यक्रम, कांग्रेस पक्षमा बढ्दो जनसमर्थन

नवराजपुर १ मा घरदैलोमै पार्टी प्रवेश कार्यक्रम, कांग्रेस पक्षमा बढ्दो जनसमर्थन

लोकतन्त्र,सुशासन र दिगो विकास मुख्य एजेन्डा : नेता राम चन्द्र यादव

लोकतन्त्र,सुशासन र दिगो विकास मुख्य एजेन्डा : नेता राम चन्द्र यादव

जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

जनआधारित नीति निर्माणको लक्ष्यसहित चुनावी अभियान तीव्र

Discussion about this post

ताजा समाचार

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

युवा नेतृत्व उत्पादनका लागि जेसीआईको बहुच्याप्टर प्रशिक्षण कार्यक्रम

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

ग्लोबल एस.एस. कलेजद्वारा कक्षा १२  उतिर्ण  विद्यार्थीलाई भव्य बिदाइ

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

२०८२ फाल्गुन १४, बिहीबार १३:५६
मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

२०८२ फाल्गुन १४, बिहीबार १३:५६

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.