Nepal BBC
Tuesday, September 15, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नवलपरासीबाट चार जना महिलाको उद्धार, घटनामा संलग्न एक जना पक्राउ

नेपाल बीबीसी by नेपाल बीबीसी
२०७९ आश्विन ९, आईतवार १५:०१
नवलपरासीबाट चार जना महिलाको उद्धार, घटनामा संलग्न एक जना पक्राउ

Loading

नवलपरासी । पश्चिम नवलपरासीबाट भारत हुदै कुबेत लैजान लागेका चार जना युबतीहरुको उद्धार गरिएको छ ।
उद्धार हुनेमा काभ्रे रुप्ची गाउँपालिका – ५ सिसाखानी गाउँ बस्ने वर्ष २७ की महिला, सिन्धुली नेत्रकाली वर्ष २० की महिला, काभ्रे तेमाल गाउँपालिका – २ चुँगा गाउँ बस्ने वर्ष २१ की महिला र धनकुटा महालक्ष्मी नगरपालिका – ८ आन्द्रुङ्ग गाउँ बस्ने २३ बर्षकी महिला रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत भोजराज पाण्डेय जानकारी दिनुभएको छ ।

उनिहरुलाई शुक्रबार अन्दाजी १५:०० बजेको समयमा जिल्ला नवलपरासी (ब.सु.प.) पाल्हिनन्दन गाउँपालिका – १ महेशपुरस्थित नेपाल भारत सिमाना नजिक माईती नेपाल र आफन्त नेपाल समेतको सहयोगमा अबैध रुपमा भारतको बाटो हुदै कुवेत लैजान लागेको अबस्थामा जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत समेतको प्रहरी टोलीले उद्धार गरि आफन्तको जिम्मा लगाइएको
सुचना अधिकृत भोजराज पाण्डेयले जानकारी दिएको छ ।

महिलाहरुलाई राम्रो पैसा कमाई हुन्छ, १ पैसा पनि खर्च लाग्दैन भनि ललयाई फकाई सीमा नाका पार गराउने कार्यमा संलग्न जाजरकोट छेडाघाट नगरपालिका – १२ जन्म घर भई हाल जिल्ला बर्दिया बाँसगढी नगरपालिका – ६ ढकेना स्थायी घर भई नवलपरासी वर्दघाट नगरपालिका – ४ वाढीपीडित बस्ने अन्दाजी बर्ष ३५ को गोरख दमाईलाई आइतबार पक्राउ गरि सम्मानित जिल्ला अदालत नवलपरासीबाट ५ दिनको म्याद थप गरि अनुशन्धान गरिरहेको सुचना अधिकारी पाण्डेयले बताउनु भएको छ ।

सो कार्यमा संलग्न अन्यको खोजी कार्य भैरहेको र पक्राउ पर्ने गोरख दमाईलाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ ।

नेपाल बीबीसी

नेपाल बीबीसी

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०७९ आश्विन ९, आईतवार १५:०१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०७९ आश्विन ९, आईतवार १५:०१
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०७९ आश्विन ९, आईतवार १५:०१
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ९, आईतवार १५:०१
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ९, आईतवार १५:०१
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०७९ आश्विन ९, आईतवार १५:०१
Next Post
नवजिवन एजि चर्चका पाष्टर दम्पती भुकम्प र काेराेना पीडितकाे राहत हिनामिना गरि करोडौं सम्पत्ति जोड्दै

नवजिवन एजि चर्चका पाष्टर दम्पती भुकम्प र काेराेना पीडितकाे राहत हिनामिना गरि करोडौं सम्पत्ति जोड्दै

सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाद्वारा रक्तदान

सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाद्वारा रक्तदान

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

Discussion about this post

ताजा समाचार

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

गोल्डेन फ्युचर एकेडेमीमा ६२ औँ राष्ट्रिय बाल दिवस  बालबालिकाको उत्साहजनक सहभागिता

२०७९ आश्विन ९, आईतवार १५:०१
युवालाई सीप, स्वरोजगार र धर्म रक्षामा जोड्नुपर्नेमा जोड : विश्व हिन्दू परिषद् नेपालको वार्षिक योजना बैठक

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

लहान सुनचाँदी व्यवसाय संघको १३औँ वार्षिक साधारणसभा सम्पन्न

२०७९ आश्विन ९, आईतवार १५:०१
मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

मधेस प्रदेशमै रसुवा बाडिपीडितका लागी निजि बिधालय मध्ये सबैभन्दा बढी  रकम १ लाख ५१ हजार सहयोग

२०७९ आश्विन ९, आईतवार १५:०१
धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

धनगढीमाई–८ को सरस्वती मोडेल स्कुलद्वारा बाढीपीडितका लागि ४१ हजार सहयोग

२०७९ आश्विन ९, आईतवार १५:०१
बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

बाढीपीडितका लागि प्यारागन परिवारको सामूहिक पहल, प्रधानमन्त्री राहत कोषमा १ लाख ५१ हजार

२०७९ आश्विन ९, आईतवार १५:०१
लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

लोटस युनिक एकेडेमीमा बाल दिवस, अधिकार सुनिश्चितताका लागि प्रतिबद्धता

२०७९ आश्विन ९, आईतवार १५:०१
नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

नेपालमै पहिलोपटक विद्यालयमा विद्यार्थी सहभागी गराएर ‘जेन्जी दिवस’मनाए लोटस युनिक स्कुल

२०७९ आश्विन ९, आईतवार १५:०१

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.