Nepal BBC
Wednesday, October 14, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाद्वारा रक्तदान

महेश सिंह by महेश सिंह
२०७९ आश्विन ११, मंगलवार ०५:११
सन नेपाल लाईफ इन्स्योरेन्सका लहान शखाद्वारा रक्तदान

Loading

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले समाजिक सेवाको उपलक्ष्यमा रक्तदान कार्यक्रम गरेका हुन्। शखा प्रबन्धक उपेन्द्र नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्यसमिति सदस्य महेश कुमार महतोको प्रमुख आतिथ्यता रहनु भएको थियो।

रक्तदान जीवन दान महादानको अभियानको नारा बोकदै सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कार्यक्रमको आयोजना गरेको थियो।नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र लहानको समन्वयमा करिब २० जनाले रक्त दान गरेका रेडक्रसका कर्मचारी सुनिल कुमार यादवले बताए।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका लहान शखाका जुनियर सहायक हेम नारायण सिंह,रोशन कुमार महतो ,संजय कुमार यादव, कटारी शखाका इन्चार्ज मन माया बास्तोला,कन्चनपुर उप शखाका इन्चार्ज कमल किशोर साह लगायत करिब २० जना ब्यक्तीहरुले रक्त दान गरेका थिए।प्रबन्धक महतोले कार्यक्रममा रक्तदान गरेका ब्यक्तिहरुलाई प्रमाणपत्र र टीका लगायत संमान गरेका थिए ।

महेश सिंह

महेश सिंह

Related Posts

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ आश्विन ११, मंगलवार ०५:११
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

Next Post
ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

Discussion about this post

ताजा समाचार

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

विपद् जोखिम न्यूनीकरणमा नयाँ पहल, तीन स्थानीय तहमा सञ्चार योजना अनुमोदित

२०७९ आश्विन ११, मंगलवार ०५:११
सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

सिरहाको नवराजपुरमा सीमा सुरक्षा सम्बन्धी अन्तरक्रिया

२०७९ आश्विन ११, मंगलवार ०५:११
शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

शिक्षा, संस्कृति र सद्भावको सन्देश दिँदै सोनवर्षामा दसैँ–तिहारको शुभकामना कार्यक्रम

२०७९ आश्विन ११, मंगलवार ०५:११
१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

१० महिने छोरीमा कडा शीघ्र कुपोषण, उपचारको पर्खाइमा सदा परिवार

२०७९ आश्विन ११, मंगलवार ०५:११
नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

नाटक र नृत्यमार्फत बालविवाहविरुद्ध किशोर–किशोरीको अभियान

२०७९ आश्विन ११, मंगलवार ०५:११
सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

सुखीपुरमा १५ शैय्याको नगर अस्पताल सञ्चालन, स्वास्थ्य सेवामा स्थानीयको पहुँच विस्तार

२०७९ आश्विन ११, मंगलवार ०५:११
विद्यार्थी आन्दोलनदेखि राजनीतिक नेतृत्वसम्म : चन्द्रशेखर यादवको फरक यात्रा

सबल कांग्रेस र समृद्ध नेपालको एजेन्डासहित परमेश्वर शाहको केन्द्रीय सदस्यमा दाबी

रुपनीमा पोषण लेखाजोखा, चार बालबालिका र दुई गर्भवतीमा कुपोषण भेटियो  महेश सिंह, लहान–सिरहा –

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.