Nepal BBC
Monday, October 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

महेश सिंह by महेश सिंह
२०७९ आश्विन ११, मंगलवार १७:२२
ललकु माबीमा सन नेपालद्वारा बिमा सचेतना         

Loading

  सिरहाको लहान ३ स्थित रहेको लक्ष्मण ललिता उच्च माध्यमिक बिधालयमा सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कक्षा ११/ १२ मा अध्ययन रत रहेका विद्यार्थीहरुलाई प्रबन्धक उपेन्द्र नारायण महतोले बिमा शिक्षा दिएका हुन्।हरेक नागरिकले बिमाको विषयमा जानकारी होस् भने उदेश्य बिमा सचेतना कार्यक्रम सुरु गरेको हो।

हरेक नागरिकलाई बिमाको शिक्षा अत्यन्तै जरुरी नै रहेको उल्लेख्य गर्दै विद्यार्थीहरुलाई नै पहिलो प्राथमिकता दिएको उनको ठहर रहेको बताए। कक्षा ११ र १२को विभिन्न संकायमा अध्ययन रत विद्यार्थीहरुलाई सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाले बिमा सचेतना कार्यक्रम गरेका हुन्।

नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्यसमिति सदस्य महेश सिंहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।प्रमुख अतिथि सिंहका अनुसार बिमाले बचत गर्ने बानी मात्रै हैन जोखिमको जिम्मेवारी समेत बोकेका हुन्छ।
बिमा हरेक नागरिकको समृद्धिको रुप दिने गरेका छन्।

लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोले सयौं विद्यार्थीहरुलाई बिमा सचेतना सम्बन्धि प्रशिक्षण दिएका थिए ।

महेश सिंह

महेश सिंह

Related Posts

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०७९ आश्विन ११, मंगलवार १७:२२
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०७९ आश्विन ११, मंगलवार १७:२२
बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

बालअधिकार, शिक्षा र सुरक्षालाई प्राथमिकता दिँदै सुरुङ्गा–२ बालमैत्री वडा घोषणा

२०७९ आश्विन ११, मंगलवार १७:२२
अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

अगरीमा एकेडेमीका विद्यार्थी ओजेटीका लागि प्रादेशिक अस्पताल सिरहा पठाइयो

२०७९ आश्विन ११, मंगलवार १७:२२
सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०७९ आश्विन ११, मंगलवार १७:२२
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०७९ आश्विन ११, मंगलवार १७:२२
Next Post
इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

इत्तेहाद नेपाल अध्यक्ष खां जन समपर्कमा तिब्रता दिदै

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

जनताको स्वास्थ्यसंग खेलवाड गर्दै गौशालाको श्याम पाउरोटी उद्धयोग,यस्तो छ कारण

टाईम्स एजुकेशनल ईन्स्टिच्युटले १६ उत्कृष्ट भएका विद्यार्थी गरे सम्मान

टाईम्स एजुकेशनल ईन्स्टिच्युटले १६ उत्कृष्ट भएका विद्यार्थी गरे सम्मान

Discussion about this post

ताजा समाचार

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

ग्रामीण नागरिकको आँखाको उपचारमा पहुँच बढाउँदै बर्छवा सामुदायिक युवा मञ्च

२०७९ आश्विन ११, मंगलवार १७:२२
नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

नरहा–२ मा जसपा नेपालको ११ सदस्यीय वडा इकाई कमिटी गठन

२०७९ आश्विन ११, मंगलवार १७:२२
सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीको निगरानी तीव्र,साढे सात लाखभन्दा बढीका अवैध सामान बरामद

२०७९ आश्विन ११, मंगलवार १७:२२
नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

नेसनल लघुवित्तका सीईओ यादवद्वारा पीडित परिवारलाई राहत, लघुवित्तको ऋण शोषणमाथि प्रश्न

२०७९ आश्विन ११, मंगलवार १७:२२
नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

नवराजपुरमा जग्गा विवाद : अदालतबाट मुद्दा हारे पनि पीडितलाई घर बनाउन रोक लगाएको आरोप

२०७९ आश्विन ११, मंगलवार १७:२२
नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

नवरात्रको नवौँ दिन कुमारी कन्या भोजन कार्यक्रम

२०७९ आश्विन ११, मंगलवार १७:२२
लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

लहानमा सिरहा प्रहरीको संरक्षणमा बलि प्रर्था सुरु नेपाल प्रहरीले सलामी दिएर बलि प्रर्थालाई बढावा दिदै

२०७९ आश्विन ११, मंगलवार १७:२२
लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

लहानको एभरेस्ट डिजिटलमा दसैँ-तिहार अफर, निश्चित खरिदमा दैनिक र बम्पर उपहार जित्ने मौका

२०७९ आश्विन ११, मंगलवार १७:२२
सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

सनातन धर्मको ज्ञान र सांस्कृतिक चेतना विस्तारमा जोड दिँदै विश्व हिन्दू परिषद् सिरहा

२०७९ आश्विन ११, मंगलवार १७:२२

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.