Nepal BBC
Saturday, April 11, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

महेश सिंह by महेश सिंह
२०८२ पुष १६, बुधबार १२:४१
रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

Loading

महेश सिंह लहान- रुपनी गाउँपालिका–४ छपकीमा राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेस प्रदेश सचिव यामुन प्रसाद यादवले किसानहरूले अपनाउँदै आएका आधुनिक तथा जलवायु मैत्री कृषि प्रविधिको अनुगमन गरेका छन्। अनुगमनका क्रममा किसानहरूले बोर्डिङ प्रविधि, झोल मल तथा कम्पोस्ट मल प्रविधिमार्फत सुरु गरिएको खेती प्रभावकारी र टिकाउ रहेको जानकारी दिएका छन्।
जलवायु मैत्री गाउँ परियोजना अन्तर्गत महासंघले किसानहरूलाई उपलब्ध गराएका कृषि सामग्री गुणस्तरीय र दीर्घकालीन रूपमा उपयोगी रहेको किसानहरूको भनाइ छ। यी प्रविधिको प्रयोगपछि उपनी गाउँका सयौँ किसानको जीवनस्तरमा उल्लेखनीय सुधार आएको स्थानीयहरूले बताएका छन्।
विशेषगरी महिला किसानहरूको जीवनस्तर उकास्न र आर्थिक रूपमा सबल बनाउन महासंघले प्राथमिकता दिएको मधेस प्रदेश सचिव यादवले बताए। “महासंघको सहयोगले हाम्रो हातमुख जोड्ने अवसर मिलेको छ,” किसानहरूले प्रतिक्रिया दिएका छन्।
प्रशिक्षण प्राप्त किसानहरूले अब गाउँभरि नै विषादीमुक्त अर्गानिक खेती विस्तार गर्ने तयारी गरेका छन्। किसानको उत्साह, उत्पादनमा आएको सुधार र भविष्यप्रतिको भरोसा देखेर अनुगमनमा गएका सचिव यादव सन्तुष्टि व्यक्त गर्दै खुसीका साथ फर्किएको महासंघले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ पुष १६, बुधबार १२:४१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

Next Post
भगवानपुर–१ मा जलवायु मैत्री कृषि प्रविधि विस्तार, किसानको जीवनस्तर उकासिँदै

जाडोयाममा राहतः कामना सेवा विकास बैंकले लहान–५ मा सिरक बाँड्यो

बलान–बिहुलमा चारदिने कृषि तालिम सम्पन्न, २७ कृषक समूहका अगुवा सहभागी

Discussion about this post

ताजा समाचार

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

लहानमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि कुपोषित बालबालिकाको पहिचान र उपचारमा जोड

२०८२ पुष १६, बुधबार १२:४१
सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

सिरहामा कृषि महासंघले पोषण सचेतना तथा विश्व स्वास्थ्य दिवस मनायो

२०८२ पुष १६, बुधबार १२:४१
धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

धनगढीमाईमा पोषण कार्यक्रमको समीक्षा, प्रभावकारी कार्यान्वयनमा जोड

२०८२ पुष १६, बुधबार १२:४१
घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

घरमै उत्पादनबाट कुपोषण न्यूनीकरणतर्फ पहल

२०८२ पुष १६, बुधबार १२:४१
लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

लैङ्गिक हिंसा न्यूनीकरणदेखि सुशासनसम्म: सामाजिक परीक्षणमा सकारात्मक संकेत

२०८२ पुष १६, बुधबार १२:४१
बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

बालविवाह अन्त्य र स्थानीय सहकार्यमा जोड दिँदै गोलबजारमा मुक्ति नेपालको समिक्षा बैठक सम्पन्न

२०८२ पुष १६, बुधबार १२:४१
जन्मदिनमा वृक्षारोपण गर्दै नागेश्वर महतोद्वारा सामाजिक सन्देश

गोल्डेन फ्युचर एकेडेमीमा कक्षा १० का विद्यार्थीलाई भव्य बिदाई

ओरेकको ३५औँ वार्षिकोत्सव: महिलावादी अभियानमार्फत सामाजिक रूपान्तरणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.