Nepal BBC
Wednesday, December 31, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल स्कुलद्वारा उच्च सम्मान

महेश सिंह by महेश सिंह
२०८२ पुष १६, बुधबार ०८:०५
प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल स्कुलद्वारा उच्च सम्मान

Loading

महेश सिंसा लहान — लहान–३ अस्पताल चोकमा अवस्थित प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएस अध्ययनका लागि खुला प्रतिस्पर्धाबाट पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। पटक–पटकको प्रयासपछि उनले हेटौंडा मनमोहन मेमोरियल मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि सिफारिस सूचीमा स्थान बनाएका हुन्।
यादवले २०७२ सालमा प्यारागन स्कुलबाट एसईई उत्तीर्ण गरेका थिए भने त्यसपछि विराटनगरस्थित कान्तिपुर कलेजबाट प्लस–टु (साइन्स) अध्ययन पूरा गरेका थिए। एमबीबीएस प्रवेश परीक्षामा सहभागी १ लाख ८१ हजार ८१ विद्यार्थीमध्ये उनले सियल नम्बर ४४३ कायम गर्दै सफलता हासिल गरेका हुन्।
पूर्व विद्यार्थीको उल्लेखनीय उपलब्धिलाई सम्मान गर्दै प्यारागन स्कुलका प्रिन्सिपल उमेश चौधरीको नेतृत्वमा विद्यालयमा बृहत सम्मान कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा यादवलाई खादा, माला, अबिरको टीका र प्रशंसा पत्र प्रदान गर्दै आगामी शैक्षिक यात्राको सफलताका लागि शुभकामना व्यक्त गरिएको थियो। उक्त कार्यक्रमले विद्यार्थीको मनोबल र हौसला उच्च बनाएको सहभागीहरूको भनाइ छ।
सानै उमेरदेखि प्यारागन स्कुलमै अध्ययन गर्दै आएका यादव सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेलहीका स्थायी बासिन्दा हुन्। उनी बिल्टु यादव र रामकुमारी देवी यादवका जेठा छोरा हुन्। निरन्तर परिश्रम, अनुशासन र दृढ इच्छाशक्तिका कारण उनले चिकित्सा शिक्षातर्फको लक्ष्य हासिल गर्न सफल भएको विद्यालय पक्षले जनाएको छ।
स्थानीय स्तरबाट राष्ट्रिय प्रतिस्पर्धामा सफल हुँदै चिकित्सक बन्ने बाटो समातेका यादवको सफलतालाई उदाहरणीय उपलब्धि गरेका हुन्। दिपेन्द्र सप्तरी जिल्लामा चर्चाको विषय बनेका हुन्।

महेश सिंह

महेश सिंह

Related Posts

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

सिरहा–सप्तरीका किसानलाई जलवायु मैत्री गाउँ परियोजनाअन्तर्गत दुई दिने तालिम

विभिन्न मागसहित विश्व हिन्दू परिषदले सीडीओलाई ज्ञापनपत्र बुझाए

मिर्चैयामा जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री र कम्बल वितरण

Next Post

Discussion about this post

ताजा समाचार

सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.