Nepal BBC
Sunday, July 26, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

महेश सिंह by महेश सिंह
२०८२ पुष १५, मंगलवार २१:१३
मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

Loading

महेश सिंह लहान-मधेस प्रदेश प्रमुख नवराज चौधरीको प्रमुख आतिथ्यमा सन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शाखामा ADM तथा इन्स्योरेन्स एडभाइजरबीच पौष महिनाको व्यावसायिक गतिविधिको समीक्षा तथा आगामी कार्ययोजनाबारे बृहत छलफल गरिएको छ।
लहान शाखाका प्रबन्धक उपेन्द्र नारायण महतोका अनुसार कार्यक्रममा शाखाको लक्ष्य प्रगति, बीमा व्यवसाय विस्तार, ग्राहक सेवा सुदृढीकरण र बजार व्यवस्थापनका विषयमा गहिरो छलफल भएको थियो। पौष महिनामा हासिल उपलब्धि, देखिएका चुनौती र सुधारका उपायबारे सहभागीहरूले सुझाव प्रस्तुत गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीज्यूले बीमा क्षेत्रले आम नागरिकको आर्थिक सुरक्षामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नुभयो। उहाँले व्यावसायिक अनुशासन, पारदर्शिता र सेवामुखी सोचका साथ काम गर्न आग्रह गर्दै ADM र इन्स्योरेन्स एडभाइजरबीचको समन्वयले संस्थाको प्रगति थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो।
छलफलबाट आगामी दिनमा व्यवसायिक कार्यसम्पादन अझ प्रभावकारी बनाउने, टिमवर्क सुदृढ गर्ने र बीमा पहुँचलाई स्थानीय तहसम्म विस्तार गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको शाखा प्रबन्धक महतोले जानकारी दिनु भयो ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष १५, मंगलवार २१:१३
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल स्कुलद्वारा उच्च सम्मान

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष १५, मंगलवार २१:१३
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.