Nepal BBC
Wednesday, December 31, 2025
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

महेश सिंह by महेश सिंह
२०८२ पुष १४, सोमबार २०:०८
सुरुङ्गा नगर स्तरीय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्डमा चहका विद्यार्थीको उत्कृष्ट प्रदर्शन

Loading

महेश सिंह लहान – छैठौं सुरुङ्गा नगरस्तरीय विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा श्री राष्ट्रिय आधारभूत विद्यालय चहका कोरैया, सुरुङ्गा नगरपालिका–१ का कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।
उक्त प्रतियोगिताअन्तर्गत लङ जम्प विधामा विद्यार्थी घनश्याम मण्डलले दोस्रो स्थान हासिल गरी विद्यालयको गौरव बढाएका छन्। त्यसैगरी रिले दौडतर्फ रिदम आले मगर, रिसव आले मगर, समीर राणा मगर र आशिष लुङगेली मगर सम्मिलित टोलीले तेस्रो स्थान प्राप्त गर्न सफल भएको हो।
विद्यार्थीहरूको यस सफलताले विद्यालय, शिक्षक तथा अभिभावकहरू हर्षित भएका छन्। खेलकुदमार्फत विद्यार्थीको शारीरिक, मानसिक र नेतृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै विद्यालय प्रशासनले यस्ता प्रतियोगिताले प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेल्ने बताएको छ।

विद्यालय परिवारले उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सफलता हासिल गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेको छ।

महेश सिंह

महेश सिंह

Related Posts

रुपनी गाउँपालिकामा जलवायु मैत्री खेतीको अनुगमन, किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन

प्यारागन स्कुलका पूर्व विद्यार्थी दीपेन्द्र यादव एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल स्कुलद्वारा उच्च सम्मान

मधेस प्रदेश प्रमुखको उपस्थितिमा सन नेपाल इन्स्योरेन्स लहान शाखामा व्यावसायिक समीक्षा

सिरहा–सप्तरीका किसानलाई जलवायु मैत्री गाउँ परियोजनाअन्तर्गत दुई दिने तालिम

विभिन्न मागसहित विश्व हिन्दू परिषदले सीडीओलाई ज्ञापनपत्र बुझाए

Next Post
मिर्चैयामा जाडो प्रभावित दलित तथा विपन्न परिवारलाई खाद्य सामग्री र कम्बल वितरण

Discussion about this post

ताजा समाचार

दलित समुदायका बच्चालाई जाडाेले पढाई प्रभावित हुन नदिन स्विटर,जुत्ता उपहार

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.