Nepal BBC
Monday, May 25, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

जिल्ला बचत तथा ऋण संघ सिरहाको २८औं वार्षिक साधारणसभा सम्पन्न

महेश सिंह by महेश सिंह
२०८२ पुष १२, शनिबार २०:१७
जिल्ला बचत तथा ऋण संघ सिरहाको २८औं वार्षिक साधारणसभा सम्पन्न

Loading

महेश सिंह लहान सिरहा- बुद्ध महिला बचत तथा ऋण सहकारी संस्था लि., धनगढीमाई (जिरोमाइल) को सभाहलमा जिल्ला बचत तथा ऋण संघ सिरहाको २८औं वार्षिक साधारणसभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
साधारणसभामा संघको विधानअनुसार नयाँ कार्यसमिति, लेखा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरू गठन गरिएको छ। कार्यक्रममा संघको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा भावी कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो।
सभामा वक्ताहरूले सहकारी अभियानलाई पारदर्शी, उत्तरदायी र सदस्यकेन्द्रित बनाउँदै स्थानीय आर्थिक सशक्तीकरणमा संघको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। साथै सहकारीमार्फत बचत प्रवर्द्धन, उद्यमशीलता विकास र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।
सदस्यहरू, प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागितासँगै २८औं वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष १२, शनिबार २०:१७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष १२, शनिबार २०:१७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

Next Post
सिरहा क्षेत्र नं.–१ बाट नेकपाको प्रत्यक्ष उम्मेदवारमा पूर्वमन्त्री रामचन्द्र यादव सिफारिस

रक्त व्यवस्थापनदेखि विपद् उद्धारसम्म : लहान रेडक्रसको वार्षिक समीक्षा र भावी कार्यदिशा तय

Discussion about this post

ताजा समाचार

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

सार्वजनिक बाटोमै घर निर्माण भएपछि नहरामा तनाव, स्थानीय भन्छन्– “हिँड्नै मुस्किल भयो”

२०८२ पुष १२, शनिबार २०:१७
राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

राष्ट्रिय कृषक समूह महासंघ नेपालका मधेश प्रदेश कार्यक्रम संयोजक दिलिप साह पितृ शोकमा

२०८२ पुष १२, शनिबार २०:१७
मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

मातृ शोकमा इन्जिनियर विजय सिंह, परिवारमा शोकको माहोल

२०८२ पुष १२, शनिबार २०:१७
मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

२०८२ पुष १२, शनिबार २०:१७
संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

संघीय दरबन्दी सूचीलाई लिएर बढ्यो अन्योल

२०८२ पुष १२, शनिबार २०:१७
सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

सिरहामा भूमिहीन निष्कासनविरुद्ध ध्यानाकर्षण, देशभर अभियान

२०८२ पुष १२, शनिबार २०:१७
प्रादेशिक अस्पताल लहानमा सिटी स्क्यान सेवा सुरु गरिब गुर्वाको सहारा

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

सम्झौता नहुँदासम्म अमेरिकाले इरानी बन्दरगाहहरूको नाकाबन्दी नहटाउने

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.