Nepal BBC
Monday, July 27, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

महेश सिंह by महेश सिंह
२०८२ पुष ५, शनिबार २३:२१
इलामबाट फर्किंदै गरेको विद्यार्थी सवार बस दुर्घटनाग्रस्त, दुई विद्यार्थी गम्भीर घाइते

Loading

महेश सिंह लहान – सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–८ मा अवस्थित सरस्वती मोडल स्कुलका विद्यार्थी सवार बस इलामबाट फर्किने क्रममा दुर्घटनामा परेको छ।
कक्षा १० का विद्यार्थीहरू लिएर शैक्षिक भ्रमणका लागि इलाम पुगेको उक्त बस फर्किने क्रममा इलामको रोङ गाउँपालिका कार्यालय अगाडि दुर्घटना भएको हो। दुर्घटनाका बेला बसमा करिब ३५ जना विद्यार्थी तथा शिक्षक सवार रहेको बताइएको छ।
प्राप्त प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा दुई जना विद्यार्थी सामान्यभन्दा गम्भीर रूपमा घाइते भएका छन् भने अन्य विद्यार्थीहरूलाई सामान्य चोटपटक लागेको छ। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि झापाको बिर्तामोडस्थित अस्पताल पठाइएको छ।
दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने घटनास्थलमा स्थानीयबासी तथा सुरक्षाकर्मीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको जनाइएको छ। विद्यार्थीहरूको अवस्थाबारे थप जानकारी आउन बाँकी छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ पुष ५, शनिबार २३:२१
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

Next Post
नरहामा जसपा नेपालको बैठक सम्पन्न, DOTIM कार्यक्रम र संगठन विस्तारमा छलफल

स्नेह वृद्धाआश्रम लहानको छैटौँ साधारणसभा सम्पन्न, राहत वितरणमा राजनीतिक प्रभाव रहेको आरोप

नेकपा एमालेको केन्द्रीय सदस्यमा निर्वाचित पूर्व मेयर मुनि साहको लहानमा भव्य स्वागत

Discussion about this post

ताजा समाचार

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

सिरहामा टेन्ट व्यवसायी संघको पहिलो जिल्ला अधिवेशन कानुन र विधानसम्मत रूपमा अघि बढ्नमा जोड

२०८२ पुष ५, शनिबार २३:२१
भातृशोकमा डा.महादेव साह,सामुहिक दिए दागबत्ती

कर परीक्षणको नाममा ५ लाख घुस मागेको आरोपमा लहानका कर अधिकृत रंगे हात अख्तियारको फन्दामा

मधेसलाई शैक्षिक केन्द्र बनाउने लक्ष्यसहित हिम्स कलेजको पहिलो स्नातक ब्याच बिदाइ

बाटोमा हिँडिरहेकी वृद्धामाथि आक्रमण भएको आरोप, कारबाहीको माग

कार्यविधिले पत्रकारलाई अझ जिम्मेवार बनाउँछ : मन्त्री सिंह

विद्यालय तहबाटै जलवायुमैत्री कृषि प्रवर्द्धन, कम्पोष्ट मल निर्माणमा जोड

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.