Nepal BBC
Thursday, March 5, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

महेश सिंह by महेश सिंह
२०८२ मंसिर २४, बुधबार ०८:५९
ग्लोबल कलेजको स्वागत समारोहमा उल्लेखनीय विद्यार्थी अभिभावक सहभागी

Loading

महेश सिंह, लहान सिरहा — ग्लोबल एस.एस. कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि मंगलबार लहान–७ स्थित मारवाडी सेवा सदनमा भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम विद्यार्थी, अभिभावक र कलेज परिवारको उत्साहजनक सहभागितामा सम्पन्न भएको कलेजका प्रिन्सिपल भोला जित नेपालले बताए।

कार्यक्रम कलेजका प्रिन्सिपल नेपालकै आतिथ्यतामा सुरु भएको थियो। प्याब्सन सिरहाका अध्यक्ष उमेश चौधरी प्रमुख अतिथि थिए भने उपाध्यक्ष उमेश यादव, उच्च शिक्षा परिषदका प्रतिनिधि तराकान्त पण्डित, विभिन्न विद्यालय र वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

प्रमुख अतिथि चौधरीले “लहानलाई शिक्षाको हबका रूपमा विकास गर्न सबै क्षेत्रको साझा भूमिका आवश्यक छ” भन्दै कलेजको शैक्षिक प्रगतिले भविष्यमा अझ उत्कृष्टता कायम राख्ने विश्वास व्यक्त गरे।

कलेजले Science, Computer Science, Management र Hotel Management रहेका शैक्षिक कार्यक्रम, कक्षा सञ्चालन पद्धति, विद्यार्थीलाई उपलब्ध गराइने सुविधा तथा आगामी शैक्षिक योजनाबारे विस्तृत जानकारीसमेत सार्वजनिक गर्यो।

नयाँ विद्यार्थीहरूलाई खादा–टिका लगाई स्वागत गरिएको थियो। सो अवसरमा विद्यार्थीहरूले सन्देशमुखी नृत्य, झाँकी तथा सांस्कृतिक प्रस्तुति दिए, जसले कार्यक्रममा उत्साह थपेको सहभागीहरूले बताएका छन्।

रंगीन फूलसज्जा र आकर्षक ब्यानरले सजिएको मञ्चले कार्यक्रमलाई भव्य बनाएको थियो। कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउनका साथै कलेज जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पुर्‍याएको कलेज प्रशासनले जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर २४, बुधबार ०८:५९
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

Next Post
मिर्चैया उद्योग वाणिज्य संघको निर्वाचनमा राज कुमार साह सर्वाधिक बलियो दाबी

धनुषामा एक हप्तामा दुई महिलाको शंकास्पद मृत्यु : महिला अधिकारकर्मीको खबरदारी र्याली, प्रहरीलाई ध्यानाकर्षण पत्र

मानवीय सेवामा लहान जेसिज: दुर्गा मन्दिर नजिक बृहत् रक्तदान

Discussion about this post

ताजा समाचार

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

मौन अवधिमा सुरक्षा सतर्कता कडा: नगदसहित उम्मेदवार पक्राउ प्रकरणले सिरहामा तरंग

२०८२ मंसिर २४, बुधबार ०८:५९
सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

सल्हेश फुलवारी : किताबी ज्ञानसँगै संस्कार र सीप विकासमा विद्यालयको प्रतिबद्धता

२०८२ मंसिर २४, बुधबार ०८:५९
अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

अन्तिम दिनको जनसागरले संकेत दियो—सिरहा–२ मा कडा प्रतिस्पर्धा

२०८२ मंसिर २४, बुधबार ०८:५९
सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

सप्तरी जिल्ला–४ मा नारा होइन, सेवा सुधार मुख्य एजेन्डा रामाकान्त चौधरी

२०८२ मंसिर २४, बुधबार ०८:५९
सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

सिरहा–२ मा बदलिँदो राजनीतिक माहोल, अन्तिम निर्णय मतपेटिकाबाटै

२०८२ मंसिर २४, बुधबार ०८:५९
निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

निर्वाचन नजिकिँदै जाँदा स्थानीय एजेन्डाले नतिजा निर्धारण गर्ने संकेत

२०८२ मंसिर २४, बुधबार ०८:५९
शंख’ चिन्हलाई जागरण र परिवर्तनको प्रतीकका रूपमा व्याख्या : राम कुमार साह

जनमत पार्टी का रामस्वरुप चौधरीको फरक चुनावी शैली, भीडभन्दा संवादमा जोड

सिरहा २ मतदाता भन्छन राम चन्द्र यादव जस्तो दु:ख सुखमा साथ दिने उमेदवार जस्तो कुनै उमेदवार छैन

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.