Nepal BBC
Friday, June 19, 2026
LIVE
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • अर्थ/वाणीज्य
  • विदेश
  • अन्तर्वार्ता
  • खेलकुद
  • स्वास्थ्य
  • जीवन शैली
  • अन्य
No Result
View All Result
Nepal BBC

नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

महेश सिंह by महेश सिंह
२०८२ मंसिर ११, बिहीबार ०९:२७
नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारी बैठक

Loading

महेश सिंह सिरहा लहान – मधेस प्रदेशमा आयोजना हुन लागेको नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा तयारीका लागि हिजो ढल्केवरमा बसेको बैठक उत्साहजनक वातावरणमा सम्पन्न भएको छ। विभिन्न दल–घटकबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको बैठकले एकताप्रति सकारात्मक ऊर्जा प्रवाह गरेको बताइएको छ।

बैठक तत्कालीन नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य महिन्द्र राय यादवको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको **सञ्चालन तत्कालीन नेकपा माओवादी केन्द्र सिरहा इञ्चार्ज अजय शंकर नायक ‘अविनाश’**ले गरेका थिए।

त्यसैगरी तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका नेता सुधीर साहले स्वागत मन्तव्य दिएका थिए भने बैठकमा तत्कालीन नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मातृका यादव र तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य धर्मनाथ साहले समेत आफ्नो धारणा प्रस्तुत गरेका थिए।

बैठकमा विभिन्न वाम–घटक, दल र संगठनबाट आबद्ध नेता तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले एकताले मधेस प्रदेशमा प्रगतिशील राजनीतिक धारा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका थिए।

बैठकमा आफ्नो दृष्टिकोण साझा गर्दै एक सहभागीले भने,
“एकता सन्देश सभालाई भव्य, सभ्य र फरक शैलीमा प्रस्तुत गर्दै नयाँ परिस्थितिमा नयाँ सोच र मोडलसहित रूपान्तरण गर्दै अघि बढ्नु आजको आवश्यकता हो।”

बैठकले प्रदेशभर एकता अभियन्ताहरूलाई संगठित गर्ने, कार्यक्रमलाई प्रभावकारी बनाउने तथा नयाँ राजनीतिक परिवेशअनुसार सन्देश सभाको मोडालिटी तय गर्ने कार्यलाई प्राथमिकतामा राखेको जनाएको छ।

महेश सिंह

महेश सिंह

Related Posts

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

कानुन बने,दिवस मनाइए,तर दलित अझै विभेदमै: गोलबजारमा उठ्यो राज्यको जवाफदेहितामाथि प्रश्न

२०८२ मंसिर ११, बिहीबार ०९:२७
जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

जहाँ छोरीलाई पढाउनै चुनौती थियो, त्यहीँबाट देशकै पहिलो चमार महिला अधिवक्ताको उदय

२०८२ मंसिर ११, बिहीबार ०९:२७
एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

एसईई उत्तीर्ण १५० विद्यार्थीलाई कुशवाहा समाजद्वारा सम्मान

२०८२ मंसिर ११, बिहीबार ०९:२७
जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

जलवायु सचेतनाका लागि किसानको पहल, ४८ किसान सहभागी

२०८२ मंसिर ११, बिहीबार ०९:२७
सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

सिरहा र सप्तरीका महिला किसान जलवायु नेतृत्वका लागि तयार हुँदै

२०८२ मंसिर ११, बिहीबार ०९:२७
गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

गणतन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम, ३५ भन्दा बढीले गरे रक्तदान

२०८२ मंसिर ११, बिहीबार ०९:२७
Next Post
पहिचान र स्वाभिमानका नारा गुञ्जिएको जनमत पार्टीको रंगभेद विरोधी कार्यक्रम

पहिचान र स्वाभिमानका नारा गुञ्जिएको जनमत पार्टीको रंगभेद विरोधी कार्यक्रम

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मधेशभर नेतृत्व विकास लक्ष्यसहित जसपाको प्रदेशस्तरीय प्रशिक्षण उद्घाटन

मुसहर समुदायका १० जनाले नागरिकता पाए,४ जनाको प्रक्रिया अगाडि बढदै

मुसहर समुदायका १० जनाले नागरिकता पाए,४ जनाको प्रक्रिया अगाडि बढदै

Discussion about this post

ताजा समाचार

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

बढ्दो सामाजिक द्वन्द्व समाधानका लागि संवाद संस्कृतिमा जोड

२०८२ मंसिर ११, बिहीबार ०९:२७
खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

खडक नगरपालिका बाल श्रममुक्त नगर घोषणा

२०८२ मंसिर ११, बिहीबार ०९:२७
महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

महिला सशक्तीकरणका लागि ७ दिने लेडिज चप्पल बनाउने तालिम सुरु

२०८२ मंसिर ११, बिहीबार ०९:२७
आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

आर्थिक सशक्तीकरणका लागि वित्तीय साक्षरतामा मुक्ति नेपालको पहल

२०८२ मंसिर ११, बिहीबार ०९:२७
सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

सिरहामा कृषि र पोषण सचेतना बढाउन मेला आयोजना

२०८२ मंसिर ११, बिहीबार ०९:२७
जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

जैविक विविधता अभिलेखीकरणका लागि सामुदायिक वनका ‘नागरिक वैज्ञानिक’तयार

२०८२ मंसिर ११, बिहीबार ०९:२७
योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

योग्यता विवादले रोकियो हर्कट्टी विद्यालयको व्यवस्थापन समिति गठन

२०८२ मंसिर ११, बिहीबार ०९:२७
लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

लहानमा ३२ समूहका संरक्षण अभियानताका लिडरलाई दुई दिने तालिम 

२०८२ मंसिर ११, बिहीबार ०९:२७
सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

सिपमूलक गुडिया बनाउने तालिम सम्पन्न,आत्मनिर्भरतामा जोड

२०८२ मंसिर ११, बिहीबार ०९:२७

नेपाल बिबिसी मिडिया प्रा.लि. द्वारा संचालित
                     नेपाल बिबिसी
मुख्य कार्यालयः र्कितिपुर, काठमाडौं (नेपाल)

ईमेल:  [email protected]

News Editer:- [email protected]

हाम्रो टिम

प्रबन्धक संचालक : महेश सिंह
सम्पादक : प्रदिप सिंह
प्रविधिक प्रमुख : विजय कुमार
ग्राफिक प्रमुख : दिनेश गडतोला

सम्पर्क

: +977- ९८६५७२५७४३
: +977-९८४२११४८९४

सोसियल मिडियामा

  • हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क

© 2022 -All rights reserved to Nepalbbc.com. || Design & Developed by . Nitra Host.